मुख्य समाचार Archive
सुर्खेत,सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन गरिएको छ। सोमबार कृषि मन्त्री बिमला केसीले नर्सरीको उद्घाटन गरेकी हुन।उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री केसीले कर्णालीलाई अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउन आफू प्रतिबद्ध रहेको बताइन्। मंन्त्री केसीले
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सेवाको गुणस्तरीयताका लागि सार्वजनिक सुनुवाई भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमवार सुर्खेत जिल्ला समन्वयको हलमा एक औपचारिक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको
सुर्खेत,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) सुर्खेतको २३औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजिवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन र सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २३औं जिल्ला
काठमाडौँ,नेपालमा थप ४९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।पछिल्लो २४ घण्टामा
काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन नेता माधवकुमार नेपाललाई अनुरोध गरेका छन्। तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक समेत पार्ने पनि उनले चेतावनी दिएका छन। नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई
काठमाडौं,मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुन सकिरहेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी
सुर्खेत,नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो।प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी
काठमाडौं, चन्द्रकान्त (सीके) राउत जनमत पार्टीको अध्यक्षमा चयन भएका छन् । उनी सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष चयन भएका हुन् ।शनिबारदेखि शुरु भएको महाधिवेशनअन्तर्गत अध्यक्ष र महासचिव निर्विरोध निर्वाचित भएका हुन् । अरू पदमा भने निर्वाचन भएको
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने जनाएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुरा गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा
काठमाडौँ,नेपाली कांग्रेसको केन्द्रीय कार्यकमिटी बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको छ। यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। आजको बैठकमा पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल र पार्टीको