मुख्य समाचार Archive

भाइरल रोगले सय बढी विद्यार्थी बिरामी

बाजुरा,बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी भएपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ। विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै गएपछि

नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियारको निर्णय

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दै अख्तियारको निर्णय

यसकारण भोलि देखी ४ दिन सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाड, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै

चीनले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौँ,चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट उक्त परिमाणको कोरोना खोप लिएर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जनाको मृत्यु

एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन्

सिके राउतलाई अदालतमा हाजिर हुन आदेश

काठमाडौँ,नवलपरासी जिल्ला अदालतले डा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। सोमबार प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा राउतलाई अदालतले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै

डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर

तराईमा आज होलीको रौनक, साबधानी अपनाउन सरकारको आग्रह

काठमाडौँ, फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली

हुम्लामा दुई घरको बीचमा बम फेला

हुम्ला,  हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिए लगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर

बागलुङमा होली मेलामा झडप : दुई जनाको मृत्यु, १० जना बढी बेपत्ता

बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष