मुख्य समाचार Archive

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ,पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक वस्न लागेको हो। संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७औँ बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरु तय

ओलीले वामदेवलाई हराएका हुन्ः माधव नेपाल

काठमाडौँ,पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको बताएका छन्।नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले वामदेव गौतम

चोरीको आरोपमा कुटपिटबाट एकजनाको मृत्यु

भक्तपुर,पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक

माहुतेको बाघको आक्रमणबाट मृत्यु

बाँके,बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ। घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।चौधरी गैंडा

हात्ती चराउन निकुञ्ज भित्र गएका माहुतेको बाघको आक्रमणबाट मृत्यु

बर्दिया, बर्दियामा पाटेबाघको पुनस् आक्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ। हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका ठाकुरबाबा नगरपालिका–९का माहुते ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले

काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन

काठमाडौँ, नेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौँ जिल्ला अध्यक्षमा बसन्तप्रसाद मानन्धर चयन भएका छन् । देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएको नेपाल–खनाल समूहले आइतबार काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको हो । नेपाल–खनाल समूहको बैठकले

सुत्ने समयमा खादै नखानुहोस यि खानेकुरा

काठमाडौँ, सामान्यता राति ढीला खाना खाने र खाने वित्तिकै सुत्ने बानी स्वास्थ्यका लागि घातक मानिन्छ । राति अबेर खाना खाने र सुत्ने बेलामा केही खाने बानी छ भने आजैबाट हटाउनुहोस् । यहाँ केही खानेकुरा उल्लेख गरिएको

ओलीले गुटको भेला गरेर गुण्डाहरु भर्ती गरे : नेता खनाल

काठमाडौँ, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गुट भेला गरेर ‘गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै उनले ओलीको गुटबन्दीकै कारण पार्टी यो

एसइई परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुने

काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा करिब साढे ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् । रजिष्ट्रेशन फारम भरेको आधारलाई लिने हो भने यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख २० हजार

युवा संगठन बाँकेको ५ नम्बर एरियाको प्रथम भेला सम्पन्न

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बाँकेको ५ नम्बर एरिया प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सहरको नेतृत्वमा २३ सदस्य एरिया कमिटी गठन गरेको छ । भेलामा बोल्दै