मुख्य समाचार Archive

राष्ट्रपति भण्डारीद्धारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएको छन । उनले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन ।चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश

पुस १७ सम्म २ करोड १७ लाख नागरिकलाई खोप

काठमाडौं, सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३

महामारी रोक्न ‘कोरोना देवी’ को पूजा

एजेन्सी, भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ ।कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ

काठमाडौँ, कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त

भेरी अस्पतालमा आक्रमण : आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला

एसईई र कक्षा १२ को परीक्षाका विकल्पको बारेमा कार्यदलले बुझाइयो प्रतिवेदन

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं, आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औ महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।उनले बिहीबार

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमाले माग्यो स्पष्टीकरण

धनगढी, एमाले स्थायी कमिटीले सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई तीन जना मन्त्रीलाई बेग्लाबेग्लै पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।प्रदेश सरकारमा रहेका आन्तरिक मामिला

धरानको एक प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण

सुनसरी, जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् ।अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित

बालिका माथी यौन दुर्ववहार गरेको आरोपमा गुम्बाका सन्चालक पक्राउ

कैलाली, यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीमा गुम्बा संरक्षकलाई पक्राउ गरेको छ ।जिल्लाको गोदावरी नगरपालिको अत्तरिया स्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई प्रहरीले पक्राउ गरेकाे हाे । लामो समय देखी