मुख्य समाचार Archive

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रू ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३
प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रीले ४ बजे बजेट सार्वजनिक गर्ने
काठमाडाैं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । सरकारले अध्यादेशबाट आगामी आवका लागि

गणतन्त्रको विकासको लागि सुदृढ राष्ट्रिय एकता जरूरी छ : सभामुख साप्कोटा
सभामुख अग्नि प्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।१४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले गणतन्त्र स्थापनाका लागि भएको जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा दर्ता
नेपालगन्ज, बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने एमालेका तिन नेता
काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् ।गौतमले गणतन्त्र ल्याउन योगदान

“कुट तिमी”
कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट …बस् ! कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो ! तिमी
अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : दाहाल
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।१४औं गणतन्त्र दिवसमा अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले प्रतिशोधी भावना, अंहकारी सोध र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका

सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सिरहा, सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार खेदजनक
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार प्रति खेद प्रकट गरेको छ ।शुक्रबार पार्टीको तर्फबाट बाँके जिल्ला सेक्रेटरी अनिलले एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको कोभिड आईसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मी
राष्ट्रपतिको निर्णय बदर गर्न माग
काठमाडौं, कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका

