मुख्य समाचार Archive

आईपीएलका बाँकी खेलहरू यूएईमा
एजेन्सी, इन्डियन प्रिमियर लिग २०२१ का बाँकी खेल यूएईमा सेप्टेम्बर र अक्टोबरबीच हुने भएको छ ।ट्वान्टी–ट्वान्टी क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता मे ४ मा रोकिएको थियो । प्रतियोगितामा सहभागी केही खेलाडी र प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएपछि

चीनको कृत्रिम सूर्यले बनायो नयाँ विश्व रेकर्ड
काठमाडौं, शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले

तलब वृद्धि प्रति कर्मचारी असन्तुष्ट
काठमाडौं, मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् ।निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन
कुन शिर्षकमा कति कर छूट ?
काठमाडौं, गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८–७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ ।सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९०
प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै
काठमाडौं, प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा

कोरोना संक्रमण निको हुनेको दर ८२ प्रतिशत
मकवानपुर, बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणको दर १६ दशमलव ११ प्रतिशत रहेको छ भने निको हुनेको दर ८२ दशमलव ०७ प्रतिशत रहको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाका कुल १७ लाख ९४ हजार
जसपा भित्रको विवाद उत्कर्षमा
काठमाडौं, जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् ।यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै

बजेट कार्यान्वयनमा आशंका
काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले

छायाँ सरकारका अर्थमन्त्री रिजालको प्रतिक्रिया : जनता झुक्याउन नयाँनयाँ नारा
काठमाडौं, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए ।‘कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन ।

सरकारको राजनीतिक मर्यादा नाघेर बजेट ल्यायो : पूर्वअर्थमन्त्री पुन
काठमाडौं, पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले गैरजिम्मेवार ढंगले बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाघेर बजेट ल्याएको उनको भनाइ छ ।प्रस्तुत बजेटले संसद पुनस्र्थापना हुने विश्वास राखेको समेत पुनले बताए

