मुख्य समाचार Archive

कोरोना महामारीको बेला समस्यामा परेका परिवारलाई माओवादी केन्द्रद्धारा राहत वितरण
नेपालगन्ज, कोभिड-१९ महामारीको समयमा रोजगार बिहिन भएर जीवन गुजारा चलाउन समस्यामा परेका नेपालगन्जका विपन्न परिवारलाई माओवादी केन्द्रले राहत वितरण गरेको छ । महामारी समयमा समस्यामा परेका करिव १ सय ५० विपन्न परिवारलाई राहत वितरण गरिएको हो

श्रीमतीको हत्या गरेर मर्स्याङदी नदीमा फाल्ने श्रीमान पक्राउ
गोरखा, श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
पीडित राउटे युवतीको पहिचान खुल्ने सामग्री हटाउन अदालतको आदेश
काठमाडौँ, जिल्ला अदालत सुर्खेतले पीडित दुई राउते युवतीको पहिचान खुल्ने गरी सामाजिक सञ्जाल र अनलाइन पोर्टलमा आएका सामग्री तत्काल हटाउन र नहटाए कारबाही गर्न आदेश दिएको छ।जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रबार ‘सामाजिक सञ्जाल,
महेन्द्र क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई गरियो राहत वितरण
नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई राहत वितरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(माओबादी केन्द्र) निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी इकाई कमीटीद्धारा राहत वितरण गरिएको हो । निषेधाज्ञाको समयमा होस्टेलमा बसिरहेका करिब २५

२४ घण्टामा थप २ हजार ७०९ मा कोरोना पुष्टि, ५ हजार २२५ जना संक्रमणमुक्त
काठमाडौँ, २४ घण्टामा देशभर २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जनामा कोरोना पुष्टि भएको हो ।

नेता सुर्य ढकाल एमालेबाट निस्कासित
कोहलपुर, नेकपा एमाले बाँकेका नेता सुर्य ढकाललाई कारबाही गरिएको छ । एमालेका बाँके जिल्ला सचिवालय सदस्य समेत रहेका नेता ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।नेता ढकालले निर्वाचित नेतृत्व र कमिटीलाई बेवास्ता गर्दै

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी
एजेन्सी, चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ

सूकीविरुद्ध थप कडा कदम उठाउँदै म्यानमारको सैन्य सरकार
एजेन्सी, म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गम्भीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ । उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५

के ‘सेक्स’ को लत रोग हो ?
काठमाडौं, अमेरिकाको एटलान्टा क्षेत्रमा भएको स्पा सेन्टरमा भएको गोलीबारीपछि एक युवक पक्राउ परे । युवक पक्राउ परेपछि ‘सेक्स एडिक्शन’ को विषय पुनः चर्चामा आएको छ । उक्त युवकले गोलीबारीपछि आफूलाई स्पा सेन्टर देख्दा यौन इच्छा तीव्र
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले

