मुख्य समाचार Archive
माओवादी केन्द्र महाधिवेशन सुरक्षा : एसपीको कमाण्डमा ३५० प्रहरी परिचालन
काठमाडौँ । माओवादी केन्द्रको महाधिवेशन आज आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि उक्त

मलेसियामा भीषण बाढी, मृत्यु हुनेको संख्या ४१ पुग्यो
क्वालालम्पुर, मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई

नेतृत्व छाड्न तयार छु, तर अहिले छाड्दा राम्रो हुँदैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश, जनता, आन्दोलनका लागि अझै आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । आज (शनिबार) सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व छोड्न तयार भए पनि अहिलै छाड्दा राम्रो नहुने
ज्ञानेन्द्रसँग प्रचण्डको पाँच बुँदे सम्झौता भएकै हो : ओली
मोरङ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई विश्राम दिने विकल्प खोज्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहसँग ५ बुँदे सम्झौता गरेको फेरि दोहोर्याएका छन् । आज

शेखर कोइरालाको वरियता २० औं नम्बरमा
काठमाडौं, नेपाली कांग्रेसको नव निर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो । सभापतिमा ४० प्रतिशत मत

माओवादी आन्दोलनमा भएको त्रुटीको आत्मसमीक्षा गर्छु : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनमा कहाँबाट त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरू गर्ने बताएका छन् । माओवादी आन्दोलन सशस्त्र संघर्षदेखि अहिलेसम्म आउँदा कहाँ त्रुटी भयो भन्ने समीक्षा

अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै नासा
काठमाडौं, अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ । शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ । नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण

क्रान्तिकारीले दियो मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी (विज्ञप्ति सहित)
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) ले मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी दिएको छ ।शुक्रवार सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै एमबिबिएसका विद्यार्थीहरुबाट नियम विपरित शुल्क असुली गर्ने विभिन्न कलेजहरु

पेले अस्पतालबाट डिस्चार्ज
साओ पाउलो : ब्राजिलका महान् फुटबलर पेले साओ पाउलोको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको कोलोन ट्युमरको उपचार भने जारी रहनेछ। एदसन अरान्तेस दो नासिमेन्तोलाई बिहीबार इसरेलिता अलबर्तो आइन्स्ताइन अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। भनिएको

