मुख्य समाचार Archive

विरेन्द्रनगरमा ठड्याइयो राजा विरेन्द्रको शालिक
विरेनद्रनगर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले बुधवार राजाको शालिक ठड्याएको हो । राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ । राजाको प्रतिमा निर्माण गरिएको

बिहीबार सार्वजनिक विदा
काठमाडौं, सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।

कोहलपुर जेसिजको १३ औ वार्षिक साधारण सभा सम्पन्न, २०२२ को अध्यक्षमा शर्मा
कोहलपुर, कोहलपुर जेसिजको १३ औं वार्षिक साधारण सभा र १२ औं शाखा अधिवेशन आज कोहलपुरमा सप्पन्न भएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा दियो बालेर कार्यक्रमको मंगलबार समउदघाटन गरिएको हो ।कोहलपुर जेसिजको

प्रचण्डको प्रतिवेदनमा अधिकांशको सुझावसहित समर्थन
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि अधिकाँशको सुझाब सहित सर्मथन रहेको छ । प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको

विद्यार्थीलाई यातायात भाडामा ४५ सहुलियत कार्यान्वयनको लागी ज्ञापनपत्र
गुलरिया, सरकारले सार्बजनिक यातायातमा विद्यार्थीलाई दिएको ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ मंगलबार

म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या
एजेन्सी, बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ दि चिल्ड्रेन’ ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ । लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई

वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल
काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि

ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : मोहन वैद्य
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका

वैद्य, विप्लव, बाबुराम, बादल बिनाको माओवादी महाधिवेशन
काठमाडौँ, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्यो । महाधिवेशनमा माओवादीको पहिचान

भेडासँग हिँड्दा हामी पनि अलिअलि भेडा भइयो कि जस्तो लागेको छ : प्रचण्ड
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार अपराह्न ललितपुरस्थित होटल हिमालयमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी बने । सो कार्यक्रममा उनले सिंह र भेडाको कथा सुनाए । आफ्नो पार्टी शान्ति प्रक्रियापछि सत्तामा आएपछि थोरै बिग्रिएजस्तो देखिन थालेको

