मुख्य समाचार Archive

चन्द्रागिरी केवलकारबारे छानबिन हुनुपर्ने माग
काठमाडौं, उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको खबर आजको कान्तिपुरमा छ । महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४

राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने
काठमाडौं, नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् । भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको

डरलाग्दो प्रदुषणको असर
काठमाडौ, सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् । सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले

अंश जोगाउन पत्नीको हत्या
बारा ,वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ । सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट

यस्ताे छ आइजिपिमा अर्याल नियुक्त भएपछि सिलवाल र चन्दको प्रतिकृया
काठमाडौं, सरकारले नेपाल प्रहरी प्रमुखमा डिआईजी प्रकाश अर्याललाई नियुक्त गरेसँगै आइजिपिका प्रत्यासी नवराज सिलवाल र जयबहादुर चन्द दुवैले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । यस्ताे छ जयबहादुर चन्दकाे प्रतिक्रिया डिआइजी जयबहादुर चन्दले प्रकाश अर्याललाई आइजीपी बनाउने

नेपालकाे मधेस टुक्र्याउन तालिम दिने रअ एजेन्टलाई पाकिस्तानमा मृत्युदण्ड
काठमाडौं, नेपाल बिरुद्ध समेत जासुसी गरेको भनिएका र पाकिस्तानबिरुद्ध जासुसी गरेको आरोपमा पक्राउ परेका भारतीय जलसेनाका अधिकृत कुलभुषण यादबलाई पाकिस्तानी सैन्य अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलापछि त्यसको परिणाम गम्भीर हुने चेतावनी नयाँदिल्लीले इस्लामाबादलाई

सिंहदरबार छेउमै यस्तो गजबकाे धन्दा
काठमाडौं ,बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ । मन्त्री र सचिवको खाजाका

एउटा राेचक मेरो प्रेमकहानी
काठमाडौं – सहरी विकासमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसी स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रहे । नेपाली राजनीतिको मूलधारमै घुमिरहने केसी प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनको राजनीति प्रायः सबैलाई थाहै छ । तर, प्रेमकहानी खासै

बाध्यता र रहरको दोभानमा उभिएर
सपनाहरू पुरा हुन्छन् या त सपना सपनामै सिमित हुन्छन् धेरै समयपछि याे कुराकाे उतर खाेजीरहेकाे छु । यहि कुराकाे उतर खाेज्दा खाेज्दै अाज सात समुन्द्र पारी हान्नीएकाे छु । थाह छैन किन हान्नीएकाे छु ? कि

राजीनामा पनि नदिने, क्याबिनेटमा पनि नजाने – गृहमन्त्री निधि
काठमाडौं, प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको खबर आजको नयाँ पत्रिकामा छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले