मुख्य समाचार Archive

देउवाले यसकारण प्रचण्डलार्इ फेरि सत्ता सुम्पीदै छन्

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ । स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर

अझै बुझाएनन् जनप्रतिनिधिले हिसाबकिताब

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् । निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस

यस्ता छन् राजधानीमा ज्यानमारा भ्वाङहरू

मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र

प्रचण्डका मन्त्रीले क्वार्टर छाड्नै मान्दैनन्

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको

डेढ अर्बमा मात्र ६७ करोड घोटाला !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ ।जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको खबर आजको नागरिकमा खबर छ । निगमले करिब

कति अर्ब गयो त स्थानीय तहमा ?

स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका हरुलाई सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रणका कार्यालयलेसाउन १ आईतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन

यस्ताे छ क्यानभासमा देह ब्यापारका क्रुर कथा

ललितपुर – देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुािण्क कथा तस्विर र पेन्टिङहरुमार्फत प्रर्दर्शन

यसकारण झंकनाथ टोलाईरहेका थिए, बेहोस थिईन, उनकी श्रमती

काठमाडौं – एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए । आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको

जब प्रधानमन्त्री रिसाएर भने – ‘तपाईंहरू के गरिरहनुभएको छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ

नेपाल र भारतका माओवादीहरूसित जोडेर गोरखाल्यान्ड दबाउने षड्यन्त्र

भारतकाे पश्चिम बंगालमा भएकाे गाेर्खाल्याण्ड अान्दाेलनलार्इ नेपाल र भारतका माअाेबादीहरूसंग दाँजेर दमन गर्न लागेकाे  कुरा बाहिरिएकाे छ । जुन ८ देखि चलेको गोरखाल्यान्ड आन्दोलन अब ४० दिन पुग्न थालेको छ । आन्दोलनका क्रममा तीन जनाले सहादत