मुख्य समाचार Archive

यसरी पुरा भयो बिजुली बाल्ने सपना

रोल्पा कुरेलीका गाउँगाउँमा बिजुली पुगेपछि गाउँ नै झलमल भएका छन । साविकको कुरेली गाविस र हालको दुईखोली गाउँपालिका वडा नं १ का सबै घरमा विजुली पुगेपछि त्यहाँका स्थानीयमा खुशीयाली छाएको छ ।   बगाउने खोला लघु

झारफुककाे नाममा बलात्कार !

बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको

आइसिएसपिडब्लुआइले किन लगाइरहेछन नरसंहारकारी मोदी सरकार मुर्दावादका नारा

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस कार्यमा

मदरसामा नेपाली भाषा निषेध ! यस्ताे छ भित्री रहस्य

“पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्, त्यसैले हामी पढाउनका लागि मात्र पढाइदिन्छौँ । ”बाँकेको अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसाका

पशुपतिनाथको जग्गा यसरी गर्नुस् सस्तोमा ‘कब्जा’

शुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ । कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो । केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु

नवराज सिलवालको बढुवा नहुनुकाे कारण यस्ताे रहेछ

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन। गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव

लाईसेन्स निकाल्न डाक्टरका यस्ता कर्तुत

निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछि पास गराईदिन फोन आएको खुलासा गरे । थापाका अनुसार उनलाई त्यसरी भनसुन गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो । थापाकै भनाईमा

मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्माकाे नाममा उठाईएको रकम कहाँ छ ?

कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन । फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार

कर्मचारी पदपूर्तिमा आफूखुसी गर्ने दिन गए

सुरक्षा निकाय, सार्वजनिक संस्थान, प्राधिकरण लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्ति गर्दा अब तोकिएको मितिमा मात्र गर्न पाइनेभएको छ। निजामती सेवामा जस्तै सुरक्षा निकाय लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्तिका लागि खोलिने विज्ञापन, लिखित परीक्षा सञ्चालन, मौखिक र

आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन

हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते