मुख्य समाचार Archive

जग्गा खरिदमा बिचौलिया प्रयोग : चारजना ब्यक्तिको यस्ताे चलखेल
नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पुर्वाधारका लागि जग्गा खरिद गर्दा बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ । स्थानीय प्रशासनमार्फत मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले चार जना ब्यक्ति प्रयोग गरी उनीहरुको माध्यमबाट जग्गा खरिद

पहिले चहलपहल अहिले चकमन्न : मान्छे नभएपछि तातोपानीमा
सिन्धुपाल्चोक – झन्डै २७ महिना अघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी खासा बजार अहिले मानवरहित बन्न पुगेको छ । नेपाल चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो ।

कर्मचारी र राजनीतिक ब्यक्तिद्धारा जथाभावी भ्रमणमा राज्यको १९ करोड स्वाहा
सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत बर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक ब्यक्तिहरुले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिकभ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च

राज्य मन्त्रीकै गाडीमा फर्जी नम्बर
गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् । उन्ले बा १ झ १००९ नम्बरको

यसपटक निम्तो आएन नेपाललाई
यसपटक चीनमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ । गत बर्ष भारतको गोवामा सम्पन्न ८ औं सम्मेलनमा अतिथि राष्ट्रका रुपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो । ९ औं

चुनावको लागि,वीरगन्ज झरे दलहरु
प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् । उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि एक सय ८० डिग्रीको फन्को मारेको पाइएको छ । भदौको

संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको प्रधानमन्त्री देउवाकाे दावी
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । पाँचदिने भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै सोमबार देउवाले विभिन्न राजनीतिक दल तथा केही सञ्चारमाध्यममा संशोधनबारे आएको टिप्पणी सही नभएको दाबी गरे ।संविधान निर्माण,

अदालतको आदेशको अवज्ञा : कित्तकाकाट खुलेन
जग्गाको बित्ताकाट गर्नका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार रोक लगाएकोमा सर्वोच्च अदालतले सो सम्बन्धमा अन्तरिम आदेश दिए पनि मन्त्रालयले कार्यान्वयन गर्न अवज्ञा गरेको पाइएको छ । सर्वोच्चले यही भदौ १ गरेको अन्तरिम आदेश र

मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी
उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो ।

सचिवको तलब हुन्छ मन्त्रीकोभन्दा धेरै !
संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।