मुख्य समाचार Archive
कहाँ जान्छन् १६ जना माओवादीका बिना विभागिय मन्त्री ?
मन्त्रीहरूको अबस्था नै अस्तब्यस्त भएपछि मुलुकको अबस्था कस्तो होला ? आफै अनुमान गर्नुस यस्तै भएको छ । अहिले मुलकमा करिब साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारी विहीन छन् । विना विभागिय भइसकेपछि उनीहरुको दैनिकी सिंहदरबार
तराईमा शीतलहरले लियो २३ जनाको ज्यान
सप्तरीमा १४ को मृत्यु शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार
भोकमरीको चपेटामा चेपाङगाउँ
घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन् । चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु
मन्त्रीहरुको मिलेमतोमै पशुपतिको बालुवामा चलखेल
राज्यकोषमा करोडौँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ ।उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट कायम गर्दै आफू
किन बाध्य बनाईन्छ छाउगोठमा बस्न किशोरीहरुलाई ?
धर्म, कर्म सम्बन्धि कुनै पनि जानकारी राख्न नसक्ने अबस्थाकि किशोरीहरुलाई छाउगोठमा बस्न बाध्य पारिदै आएको छ । कुनै धार्मिक बिश्वास राखेर वा जीवनमा आएको परिवर्तन प्रति रमाएर भन्दा पनि आमा–बाबुले लगाएको करले गर्दा किशोरीहरु छाउगोठमा बस्न
सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ
‘रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु’ नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म
चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय
भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको छ। चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ
जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ जनाको मृत्यु
जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु हुनुकाे साथै ६ सय भन्दा बिरामी भएका छन । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा ६ सय भन्दा बढी

जाजरकोटमा भाइरल ज्वरोले लियो दुई जनाको ज्यान
जाजरकोटमा एक साता देखी फैलिएको रुघाखोकी र भाईरल ज्वरोले दुई जनाको ज्यान गएको छ । रुघाखोकीले केही दिन देखी थलिएका जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षिया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको ज्यान गएको स्वाथ्य

