मुख्य समाचार Archive

वाम गठबन्धनलार्इ पराजित गर्दै कांग्रेसले पनि खोल्यो पहिलो खाता, घले विजयी

सबैतिर मतगणनामा पछाडि परिरहेकाे नेपाली कांग्रेसले पहिलाे खाता मनाङबाट खाेलेकाे छ । हिमाल पारीकाे जिल्ला मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले वाम गठबन्धनका धाेर्जे डण्डुललार्इ पराजित गरी विजयी बनेका छन् । चिन्तबहादुर नेपाली कांग्रेसबाट मनाङ प्रदेश

मनाङमा कांग्रेसका कर्मलार्इ पराजित गरी दीपक मनाङे विजयी

उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् । मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका

मुस्ताङबाट तुलाचन बने पहिलो निर्वाचित सांसद

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१

मतपेटिका र कर्मचारी नेकपाकाे कब्जामा,सुरक्षाकर्मी समेत कोठभित्रै थुनिए

सुर्खेतको बराहक्षेत्र गाउँपालिका- ३ भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका र निर्वाचन सामाग्री नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कब्जामा लिएका छन् । मतदान केन्द्रबाटै निर्वाचन सामाग्रीसँगै कर्मचारीलाई पनि नियन्त्रणमा लगेर अाफूसँगै अज्ञात स्थलतिर लगेर गएको बताइएको छ

यसकारण किन्दैछ सेनाले ७ वटा हेलिकोप्टर

सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद

करोडौं रकम खर्चिए पनि प्रभावकारी हुन सकेन मतदाता शिक्षा

सरकारले मतदाता शिक्षाका लागि करोडौं रकम खर्चिए पनि प्रभावकारी हुन सकेको छैन। निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका छन्। साँखुका इन्द्रप्रसाद राजभण्डारीले स्वयंसेवकले मतदाता शिक्षा दिन

मौन अवधिभर उजुरीको चाङ

विराटनगर ,मौन अवधिमै सबैभन्दा धेरै आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। निर्वाचन कार्यालयमा उजुरीको चाङ नै लागेको छ। राजनीतिक सभा, सार्वजनिक छलफल र राजनीतिक कार्यक्रम गर्न नहुने भए पनि त्यसलाई निरन्तरता दिएको उजुरीमाथि क्षेत्रीय निर्वाचन कार्यालयले छानबिन

जब बिच बजारमा फालिएको बम बाँदरले टिपेर हिँडयाे………

धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम

यसरी तोकिँदैछ निर्वाचनलगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी

सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट

पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाईको माग गर्दै पत्रकार जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य