मुख्य समाचार Archive

विवादको गाँठो त फुक्यो, अब कसरी गठन हुन्छ राष्ट्रियसभा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको

गिरि भन्छन- ‘कमल थापाजस्ता लोभी–पापीले राजनीति गरेर खाँदैनन्’

आफूलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएपछि शहरी विकासमन्त्री दीलनाथ गिरिले उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापा राजनीतिक मान्छे नभएको बताएका छन् । मन्त्रीपरिषदमा बस्ने जनादेश थापालाई पनि नभएको बताउँदै उनले राजीनामा दिनुपर्ने बताए

भारतलाई चीनकाे यस्तो चेतावनी…

चीनले लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न र आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा

‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’

लागुऔषध ओसारपसार र प्रयोग नियन्त्रण गर्न सञ्चारमाध्यमले ठुलो भूमिका खेल्नुपर्ने बताइएको छ । लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । लागुऔषध दुव्र्यसनीको संख्या बढ्नुले समाजमा

​पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न कमल थापा सुटुक्क नेपालगन्ज !

पूर्व राजा ज्ञानेन्द्र शाहलार्इ भेटन राप्रपा अध्यक्ष कमल थापा नेपालगन्ज पुग्ने भएका छन ।  राजनितिक रूपमा केहि बिबिधता  उत्पन्न भएकाे बेला हुन लागेकाे याे भेटलार्इ अर्थपुर्ण ढंगले हेरिएकाे छ ।  पूर्व राजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी

अाेलि भन्छन् – अाफुलार्इ प्रधानमन्त्री बन्न नदिने खेल हुदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिने खेल भैरहेकेा बताएका छन । अाेलीले  देशी विदेशी शक्तिहरुले अाफु बिरूद्भ अन्तिम षडयन्त्र  गरिरहेको बताएका हुन् । नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै

पूर्व भारतीय राजदूत राकेश सुद भन्छन् – अाेलीको रसुवागढी भ्रमण अर्थपूर्ण छ

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले सुक्ष्म रूपले अध्ययन गरिरहेको छ। भारतीय संस्थापन पक्षले खुला रूपमा नेपालको राजनीतिक घटनाक्रमबारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपाल मामालिाका जानकार भने आगामी दिनमा हुने नेपाल–भारत सम्बन्धलाई लिएर धारणा सार्वजनिक

नेपाल–भारत संयुक्त सीमा सर्भेद्वारा सीमास्तम्भको सर्वेक्षण

नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ। नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको नेतृत्वको टोलीले

भारतमा मजदुरी गरी फर्किएका दुई नेपाली वनवासामा लुटिए

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सीमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन्। लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन्। दुवै जना भारतको नयाँ दिल्लीमा

किन पुगे पूर्वराजा ज्ञानेन्द्र स-परिवार नेपालगन्ज ?

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज पुगेका छन् । बिहीबार अपराह्न नेपालगन्ज पुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए ।