मुख्य समाचार Archive
प्रधानमन्त्रीमा दाबी पेश गर्न ओली शीतलनिवास
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। अध्यक्ष ओलीलाई नेपालको प्रधानमन्त्रीको रूपमा अपराह्न सपथ गराउने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ। अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष

नवीकरण नगरेका क्रसरको दादागिरी !
मकवानपुर । मकवानपुरका विभिन्न ठाउँमा रहेका खोला अबैध रुपमा उत्खनन हुँदा पनि सम्बन्धित निकाय मौन बनेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका खोलमा यसरी दोहन भइरहँदा मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको पनि संलग्नता रहेको स्रोत
रोल्पा रुन्टीगढी क्षेत्रका पर्यटकीय क्षेत्रहरुको संरक्षण गरिने
रोल्पा रुन्टीगढी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको संरक्षण गर्नुका साथै विकास गरिने भएको छ । यहास्थित राजनैतिक दल तथा स्थानीय सरकारका प्रतिनिधिहरुले रुन्टीगढीका रुन्टी, गढीलेक र शिव पार्वती गुफा लगाएत पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकासका लागी पहल
नेपालले क्यानडालाई हरायो, अब विश्वकप खेल्न पाउने
नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा
ज्योतिषीको सल्लाह अनुसार नै बालुवाटार छाड्दै देउवा
राजीनामा दिनासाथ प्रधानमन्त्री शेरबहादुरले देउवाले सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। उनी गत असार ५ गते बिहान ५ ः२२ बजे बालुवाटार प्रवेश गरेका थिए । २०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका उनी ज्योतिषीको सुझाव अनुसार
प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो- अरुन्धती राय
अरुन्धती राय भारतकी मात्र नभएर दक्षिण एसियाकै सार्वाधिक चर्चित लेखिका तथा सामाजिक अभियन्ता हुन् । भारत प्रशासित कस्मिर तथा माओवादी प्रभावित क्षेत्रहरूमा सरकारी दमनको खुलेर विरोध गर्ने लेखिकाले लामो समयदेखि गरिब, आदिवासीको पक्षमा लेख्ने र बोल्नै
प्रचण्डले माओवाद छोडेपछि एमालेसंग एकताको कुरा टुङ्गियो
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम खाका तयार भएको छ । दुर्इ पार्टीको उच्च तहमा भएको छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएको छ । बुधवार दिनभर केपी ओली र प्रचण्डबीच दुर्इ

क्योकूशिन प्रतियोगिता २०७४ हुने
नेपाल क्योकूशिन बुदो करातें कम्युनिटी संघले आगामी फागुन ४ र ५ गते काठमाडौंमा प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन बुंदो करातेंं प्रतियोगिता गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको अयोजना गर्दै संघले यस्तो जानकारी दिएको हो ।

शिव पार्वती गुफामा मेला, गुफाको विकासमा लाग्छौ : जनप्रतिनिधि
शिवरात्री पर्वका अवसरमा आज गैरास्थित शिव पार्वती गुफामा मेला आयोजना गरियो । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजिवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको संभावना बढेको
ठूलालाई नै सेतोभन्दा रातो प्यारो भएपछि…….
मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कर्मचारीले सेतो प्लेटका सरकारी गाडी चढ्नुपर्ने सरकारी नियम भए पनि उनीहरू नै नियमविपरीत सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी प्रयोग गर्ने क्रम अत्यधिक बढेको छ। अधिकांश मन्त्री सेतो प्लेटको गाडी चढ्न

