मुख्य समाचार Archive

श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि…….
काठमाडौं । जनप्रतिनिधिका माग पनि कस्ता कस्ता हुन्छन्, जुन मागहरुले समाजलाई नै गिज्याउछ । जनप्रतिनिधिका काम कारवाही, उनीहरुको कनेक्सन एक पछि अर्को जनतालाई निराश बनाइरहेका छन् । कोही सुन तस्करी त कोही चेली बेचविखना तथा वेश्यालय
अदालतभित्रै डा.गाेविन्द केसीले प्रधानन्यायाधिशको यसरी उडाए धज्जी
अदालतकाे मानहानी गरेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीले अदालतभित्रै सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे धज्जी उडाएका छन् । सर्वाेच्च अदालतमा बयानका लागि उपस्थित गराइएका डा. केसीले नक्कली सर्टिफिकेट र नक्कली नागरिकता लिएका प्रधानन्यायाधिश पराजुलीले अाफूमाथि प्रश्न उठाउन
हिरासतमा १२ घन्टा बसेका केसी रातभर किन कोहिसँग बोलेनन् ?
सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै

जाजरकोट जुनीचाँदेमा फैलिएको भाईरल बढ्दो क्रममा
दुई साता पहिले देखि जुनी चाँदे गाउँपालिकामा फैलिएको भाईल नियन्त्रण हुनुको अलावा बढ्दो क्रममा देखा परेको छ । सोमवार मात्रै एक ३६ दिनका शिशुको मृत्यु भएको छ । सोमवार मृत्यु हुने शिशुमा जुनी चाँदे गाउँपालिका–२ मौगानाका
दश बर्षसंगै लडेका बालकृष्ण जेलपर्दा एकशब्द नबाेलेका डा. बाबुराम सडकमा
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई डा. गोविन्द केसीलाई गिरफ्तार गरेको विरोधमा सडकमा निस्केका छन् । मंगलबार विहान माइतिघर मण्डलामा गरिएको प्रर्दशनमा डा. भट्टराई सहभागी भएका छन् । डा.केसीलाई अदालतमा उपस्थित गराईएको समयमा डा.
पूर्वराजा ज्ञानेन्द्र शाह र आदित्यनाथबीच लखनउमा डेढघण्टा वार्ता
पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान
पश्चिम सेतीको सम्झौता तोड्ने थ्री गर्जेजको यस्ताे धम्की
पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको थ्री गर्जेज कर्पोरेसनले विद्युत खरिद सम्झौता पीपीए दरको ट्यारिफ रेटमा पुनरावलोकन नगरे सम्झौता तोड्नेसम्मको धम्की दिएको छ। बहुप्रतिक्षित ७५० मेगावाटको जलासययुक्त पश्चिम सेती आयोजना निरमा्ण गर्न नेपाल विद्युत प्राधिकरणसँग
यसरी ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता
सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने
किन नियन्त्रण हुँदैन काठ तस्करी ?
इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले
कार्यकर्तालार्इ जथाभावी नबोल्न एमालेको कडा निर्देशन
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियाबारे जथाभावी नबोल्न कार्यकर्तालार्इ कडा निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बिषयमा कार्यकर्तामाझ सार्वजनिक बहसमा रोक लगाउने निर्णय

