मुख्य समाचार Archive

तत्काल संघीय शिक्षा ऐन जारी गर्न युएण्टोको माग

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ । संगठनले स्थानीय तहहरुले आफुखुसी बनाउँदै आएको शिक्षा ऐनको बिरोध गरेको हो । मंगलवार पाँचौ राष्ट्रिय सम्मेलनको निर्णयहरु सार्वजनिक

माके एमाले गठजोड र यसको तानाशाही लोकतन्त्र

कम्यूनिष्ट पार्टी निर्माण हुने विचारको आधारमा हो । विचार विनाको पार्टी हुँदैन त्यो झुण्ड वा डनहरुको समुह जस्तै हुन्छ । मुलतःयस्तो गठजोठको एकता या फुट आदर्श र विचारको वेशमा हुदैन यहाँ त लाभको पद मिल्छ एकता

तीन दिन अघि नै पक्राउ परेका मनोज यसरी मारिए प्रहरीको इन्काउन्टरमा

पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै

सबैलार्इ धन्यवाद दिदै विप्लवले घोषणा गरे थप संघर्षका कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्दमा सहयोग पर्‍याउने सबैलाई धन्यवाद दिएका छन् । नेपाल बन्द सकिए लगत्तै विप्लवले अाजको नेपाल बन्द सफल भएको बताउँदै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् । ”राज्य आतंक र ओली

संसार हल्लाउने जनयुद्ध र माओवादी इतिहासको अवसान कि बिकास ?

नेपालको इतिहासमा २००७ साल भन्दा पहिले र सातसाल भन्दा यतातिरबाट परिवर्तन र जनताको अधिकारका निमित्त थुप्रैपटक आन्दोलन भए । साना ठुला बिद्रोह भए ती सबै राजतन्त्रको छायाँमा भए । जबसम्म राजतन्त्र केन्द्रमा रहिरहयो परिवर्तन र आन्दोलनका

देशभर बन्दको प्रभाव, शैक्षिक संस्था र यातायात पूरै बन्द

देशभर बन्दका कारण जनजीवन प्रभावित भएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टीका स्थायी समिति सदस्यसहितलार्इ गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको हो । नेकपाको युवा संगठनको राष्ट्रिय सम्मेलनमा भाग लिन गएका बेला पूर्वको

मुलुकभर नेपाल बन्दको प्रभाव,ठाउँठाउँमा आगजनी र तोडफोड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले आह्वान गरेको नेपाल बन्दको प्रत्यक्ष प्रभाव देशभर परेको छ । र, बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । पार्टी काममा खटिरहेका बेला आफ्ना वरिष्ठ नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार

बिक्री नहुँदा करिव २ करोड अलैँची बेर्ना ब्याडमै थन्किए

चरिकोट,जिल्लामा अलैँची खेतीमा किसानको आकर्षण घटेपछि झन्डै दुई करोड अलैँची विरुवा ब्याडमै थन्किएका छन्। उत्पादित अलैँची लगातअनुसार बजार मूल्य नपाएपछि किसानको आकर्षण घट्न थालेको हो। दोलखामा कुनै बेला आम्दानीको राम्रो स्रोत मानिएको अलैँची खेतीले बजार नपाएपछि

बीस वर्षदेखि ओढारको बास, भोक टार्न खरानी खान्छन् !

रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि

प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका