मुख्य समाचार Archive

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

अब माओवादी केन्द्रले पूरै आत्मसमर्पण गरे मात्र एकता सम्भव हुने देखिन्छ । यद्यपी अघोषित रुपमा र भावमा यो एकता माओवादी केन्द्रको पूरै आत्मसमर्पण नै हो । माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अहिले पनि माक्सवाद, लेनिनवाद,

क्रान्तिकारी पार्टी भित्रका छदमभेषीहरु

अहिले नेकपाका नेता कार्यकर्ताहरुको राजिनामाको लहर जुन चलेको छ यसले पार्टीलाई क्षति त हुन्छ नै अन्य प्रतिबद्ध नेता कार्यकर्ताको मनोबल पनि गिराउँछ । यसमा पार्टी नेतृत्व पङ्ति गम्भिर हुन जरुरी छ । समस्या कहाँ हो पहिचान

नवराज सिलवाल अब फरार अभियुक्त, अब के हुन्छ ?

एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त

चुनाव घोषणापछिका देउवा सरकारका अवैधानिक निर्णय खारेज हुने

निर्वाचन घोषणायता शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति, दूरगामी महत्वका सबै निर्णय मन्त्रिपरिषद्को निर्णयबाट खारेजका लागि प्रस्ताव गरेको छ। त्यस्तै, मुलुकको अर्थतन्त्रले धान्न नसक्ने गरी सामाजिक सुरक्षा भत्तालगायतका विषयमा गरेका निर्णय फिर्ता गर्ने प्रस्ताव छ। यो

त्रिविको सम्पत्तिको आसमा पाँच विश्वविद्यालय

गत सात वर्षमा देशमा पाँच विश्वविद्यालय स्थापना भए । जसमध्ये खुला विश्ववद्यालय बाहेक कृषि तथा वन मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालय स्थापनाकालदेखि नै सम्पत्ति विवाद भएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका

माओवादीको चित्त दुखाइ कहाँ ?

आफूहरूसँग भएका सहमति एमालेले कार्यान्वयन नगरेकोप्रति माओवादीको असन्तुष्टि देखिन्छ । माओवादी नेताका अनुसार एमाले भएका सहमतिविपरीत गएकाले सरकारमा मन्त्री नपठाइएको हो । ओली र प्रचण्डबीचको छलफलमा सरकार सञ्चालन, पार्टीका नेताहरूको व्यवस्थापनदेखि पार्टीको वैचारिक, सांगठनिक एकताको हल

ओलीको पहिलो रोजाइमा लालबाबु

विगतमा सामान्य प्रशासन मन्त्री बन्दा गरेको कामले प्रशंसा कमाएका लालबाबु पण्डित प्रधानमन्त्री केपी ओलीको पहिलो रोजाइका मन्त्री बनेका छन  । सपथ लिने दिनसम्म पनि मन्त्री बन्छु भन्ने थाहा नपाएका पण्डितले राष्ट्रपति कार्यालयमा पुगपछि मात्र आफू मन्त्री

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए ।

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन,राजीनामाकाे घाेषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी,

प्रधानमन्त्रीमा दाबी पेश गर्न ओली शीतलनिवास

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। अध्यक्ष ओलीलाई नेपालको प्रधानमन्त्रीको रूपमा अपराह्न सपथ गराउने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ। अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष