मुख्य समाचार Archive

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतमा उपचार गरी केही समयअघि नेपाल फर्किएका थिए।

ललितपुरमा प्रहरी र स्थानीय युवाहरूको सक्रियतामा गाँजा खेति नष्ट

ललितपुर महानगरपालिकाकाे वडा नम्बर १३ मा प्रहरीले स्थानीय युवाहरूको सक्रियतामा गाँजा फँडानी गरेको छ। प्रहरीले स्थानिय युवा तथा समाजसेवीहरूकाे अगुवाइमा गाजा खेति नस्ट गरेकाे हाे ।  महानगरको १३ नं वडाक्षेत्रमा खाली जग्गामा व्यापक रूपमा लगाइएको गाँजा

इन्जिनियरहरुको सुविधा बृद्धि गर्न र तलब बढाउन माग

निजी क्षेत्रमा कार्यरत ठूलो संख्यामा रहेका इन्जिनियरहरुलाई न्यूनतम पारिश्रमिकमा काममा लगाइएको भन्दै उनीहरुले सुविधा बृद्धि गर्न आवाज उठाएका छन । जनगणतान्त्रिक इन्जिनियर्स एशोसियशनले यस्तो आवाज उठाएको हुन। सो संगठनले निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको सरकारी सेवा सुविधा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

लगातार चार पटक मूल्य बढाएको नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य २ रुपैयाँ मूल्य घटाएको छ। अब

सरोकारलवालाहरु भन्छन -सरकारकै कारण बेपत्ता नागरिकको अवस्था अस्तब्यस्त

सरोकारवालाहरुले सत्तामा पुगेका नेता र सरकारी बेवास्ताका कारण बेपत्ता नागरीकको अबस्था अस्तब्यस्त भएको बताएका छन । आइतबार राजधानीमा संवाद डबलीमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेताहरुको

मेक्सिकोसँग १-० ले पराजित भयो डिफेन्डिङ च्याम्पियन जर्मनी

डिफेन्डिङ च्पाम्पियन जर्मनी रुसमा जारी विश्वकप २०१८ को पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको छ। जर्मनीले गोल गर्न नसक्दा मेक्सिकोका हिर्भिङ लोजानोले खेलको ३५ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। केही राम्रा अवसर पाएपनि जर्मनीका खेलाडीहरूले

स्वीजरल्यान्डसँग बराबरीमा रोकियो ब्राजिल

२०१८ फिफा विश्वकपमा दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। ब्राजिललाई समूह ‘ई’ को खेलमा स्विट्जरल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो। खेलमा अग्रता भने ब्राजिलले लिएको थियो। ब्राजिलका लागि फिलिप काउटिन्होले २० मिनेटमा गोल गरेका

गृह मन्त्रालयले सोध्यो, कहाँबाट अायो अाईएनजीअोको एक खर्ब रुपैयाँ ?

गृह मन्त्रालयले सञ्चालनका क्रममा रहेका रहेका तथा सञ्चालनका लागि सरकारबाट स्वीकृति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) को करिब एक खर्ब रुपैयाँमाथि छानबिन अघि बढाएको छ। काठमाडौंबाट प्रकाशित कारोबार दैनिकका अनुसार सञ्चालनमा रहेका र आर्थिक वर्ष२०७५ ७६ बाट

प्रमाणपत्रमा प्रमुख अतिथिको नाम नै नभएपछि…

प्रमुख अतिथि बनाइएका व्यक्तिको नाम प्रमाणपत्रमा उल्लेख नै नगरी पुरस्कार वितरण गरिएको थाहा पाउनुभएको छ ? तर भक्तपुरमा शनिबार यस्तै घटना भएको छ। नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले गरेको प्रदेश ३ स्तरीय तेक्वान्दो प्रतियोगिताको फाइनल

बराबरीमा रोक्यो अर्जेन्टिनालाई आइसल्यान्डले , यसरी चुके पेनाल्टीमा मेस्सी

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले १–१ को बराबरी खेलेका हुन् । पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल