मुख्य समाचार Archive

रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

चिनियाँ रेल काठमाडौं ल्याउन नेपाल र भारतबीच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छ । नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना

चीनसँगकाे सम्झौता- कहिले पुग्ला त काठमाडौँमा चिनियाँ रेल ?

केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो

अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो

कर्णालीको बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

कर्णाली प्रदेशका सत्तापक्षका सांसदले नै बजेट महत्त्वकांक्षी भएको प्रतिक्रिया दिएकाछन्। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा बजेटमाथि छलफल गर्ने क्रममा सत्ता पक्षकै सांसदले बजेट महत्त्वकांक्षी भएको बताएका हुन्। सत्तापक्षका सांसद धर्मराज रेग्मीले बजेटमा प्रदेशको आन्तरिक स्रोत केही पनि

चिनियाँ रेल नेपाल पुग्न अझै ‘७ वर्ष लाग्ने’ !

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै

अनुगमन समितिद्वारा पेट्रोल पम्प शिल

बाँके,नेपालगन्जको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय, आयल

फेसबुकबाट युवती जिस्क्याउने पक्राउ

कंचनपुरमा सामाजिक संजाल फेसबुकमा नक्कली आइडी बनाई महिलालाई जिस्क्याउने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका– ६ का ३५ वर्षीय बब्लु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले फेसबुकमा पाँचवटा बढी युवतीहरूको नामबाट नक्कली आइडी

यस्तो छ गृहको चाल सिनियर एआईजीलाई घर पठाउन

गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ डीआईजीलाई अवकाश दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा रोकेको छ।   एक महिनाको अवधिमा प्रहरी जवान देखि डीआईजीसम्म रिक्त सबै बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ५ जना

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली आज चीन जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्।  प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ जानेछ। चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्

दक्षिण कोरियालाई पेनाल्टीले पन्छ्याएर स्वीडेन विजयी

विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ। खेल सुरु भएको ६४ औँ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए। त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्यो। गोल गरेपछि