मुख्य समाचार Archive

गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट

स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा

राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा डाँगी सर्वसम्मत

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा पुर्ण बहादुर डाँगी निर्वाचित भएका छन । बुधबार सुर्खेत बिरेन्द्रनगरमा भएको प्रदेश सम्मेलनबाट डाँगी अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन । सम्मेलनबाट बरिस्ठ

सपना भित्रका सपनाले जगाएका रहरहरु

दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा बोकेर एउटा यात्राको थालनी गर्दै थिए । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ त्यसरी नै हाम्रा जीवन पनि कुनै

वाइडबडी जहाज खरिदमा करोडौँ भ्रष्टाचार ठहर

नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। जहाजको खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पर्यटन मन्त्री र दुईजना सचिवलाई निलम्बनको सिफारिस गरेको

पलाता अग्नीपिडितका लागि कठायतले गरे सहयोग

कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग

कुशे गाउँपालिकाको भार्मामा पुग्यो बस

कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको कुशे–६ भार्मामा आईतबार काँक्रेविहार यातायात ब्यवसायि समितिको गाडी पुगेको छ । सडक सञ्जाल भन्दा बाहीर रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा बस पुगेपछि स्थानीयले गाडी र गाडी संचालकलाई फुलमाला र अवीर लगाएर

नेपाल आइडलको खुसी बाँडन नपाउदै रविको परिवारमा बज्रपात

नेपाल आइडलको खुसी साटन नपाउदै रवि ओडको परिबारमा बज्रपात परेको छ । ८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन् । नेपाल आइडल

हेर्दाहेर्दै यसरी चोला फेर्यो रानी तलाउले हेर्नुस १२ तस्विरमा

  टन्न उम्रिएको घाँस,गन्हाउने ढलको पानी, जताततै फोहरै फोहर कुनैबेला यस्तो लाग्थ्यो रानी तलाउको पहिचानै यहि हो । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको रानी तलाउले हेर्दाहेर्दै आफनो मुहार बदलेको छ । उप महानगरपालिका मेयर धवलशम्सेरको अगुवाइमा रानी

आधुनिक युगले गुमराहमा पारेको प्राचिन कपडा उद्योगको कन्तबिजोग

  ४० बर्ष अगाडि जुनेली टेक्सटायल उद्योगमा मजबुरी गर्थे नेपालगन्ज उप महानगरपालिका ६ का अहमद हुसेन रंगरेज । समय बदलियो सपना बदलिए बिस्तारै त्यहि उद्योगका मालिक बने । उमेरले सत्तरी पार गरीसकेका हुसेनका गाला यतिबेला चाउरी

जनयुद्धकालीन घाइतेहरुलाई उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति

विभिन्न माग राखी अनसन सुरु गरेका जनयुद्धका घाइते, अपांग तथा पूर्वलडाकुहरूले आमरण अनसन तोडका छन्। सोमबार गृहमन्त्रालयका प्रतिनिधिसँग चार बुँदे सहमति भएपछि उनीहरूले मंसिर २७ गतेदेखि सुरु गरेको अनसन तोडका हुन्। आजैबाट अनसन तोड्ने र थुनामा