मुख्य समाचार Archive

जब सेनाका ट्याङ्करहरु गुडाएर दशौ हजार प्रदर्शनकारीको कत्लेआम गरियो……

एजेन्सी, आज जून ४ अर्थात चीनको तियानमेन चोकमा भएको नरसंहारको ३० औं वर्ष पुगेको दिन । अहिले संसारमा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको बहस तिब्र रुपमा हुने गर्छ । त्यस्तै चीनमा पनि अहिले यो बहस हुने

भमरा लोप हुँदाकाे सङ्कट……!

काठमाडाैँ,खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न

सभामुखको बेवास्ताले अल्झिएकाे राहदानी विधेयक….

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ । सभामुख महराले विधेयक कसरी अघि बढाउने

अझै धकेलियो मेलम्ची

काठमाडाैँ,आगामी एक वर्ष्भित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो । समितिले हेडबक्स

अख्तियारद्वारा तीन इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४

नेकपामा बिवादः रस्साकस्सीमा ओली–नेपाल

काठमाडाैँ,सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई

भारतीय सेनामा जागीर लगाइदिने भन्दै ठगि गर्ने गिराेह नेपालगन्जबाट पक्राउ

नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले ३८ लाख नेपाली रुपैयाँ सहित ५ पूर्व भारतीय सेना र २ महिलालाई नियन्त्रणमा लिएको छ । सोमबार राती ११–१२ बजेको समयमा नेपालगन्जको बाटिका होटलबाट उनीहरुलाई नगद सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको

‘रोजा इफ्तार’मा सहभागि राष्ट्रपति भण्डारीले भनिन्- यो एकताको सन्देश हो

नेपालगन्ज,राष्ट्रपति विद्यादेवी भण्डारीले रोजा इफ्तारले एकताको सन्देश दिएको बताएकि छन् । नेपालगन्जमा मुस्लिम समाज बाँकेको आयोजनामा गरिएको ‘रोजा इफ्तार’लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । बिभिन्न धर्म, सम्प्रदाय र नागरिकबीच एकता कायम गराउन मुस्लिम समुदायले

 बुधबार सार्वजनिक बिदा

काठमाडौं, नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत

रमजानको अवसरमा नेपालगञ्ज पुगेकी राष्ट्रपति भण्डारीसंग मुश्लिम सामाजको यस्तो माग

नेपालगन्ज,रमजानको अबसरमा नेपालगन्ज  पुगेकी राष्ट्रपति बिद्यादेबी भण्डारीसंग मुश्लिम समाज बाँकेले बिभिन्न मागहरु राखेर ४ बुँदे अनुरोध पत्र बुझाएकाे छ  ।  सामाजले आफना समुदायका लागि बिभिन्न मागहरु राख्दै ४ बुदेँ अनुरोध पत्र बुझाएकाे हाे। पत्रमा मुश्लीम बालबालीकाहरुका