मुख्य समाचार Archive

९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका

कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिदैन् : जनार्दन शर्मा

काठमाडौं, पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लब नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् ।प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो

नेपालमा समाजबादको कन्तबिजोग

अहिले सबैभन्दा बढी सुनिने शब्द हो ‘समाजवाद र आर्थिक समृद्धी’ । नेपालको संविधानमा प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिएता पनि बास्तबिकतामा नेपाल समाजबाद उन्मुख छ वा छैन भन्ने बिषय एउटा अहं प्रश्न हो । यश लेखमा ब्यबहारिक रुपमा

२३ लाख ठग्ने ‘लेडी डन’ डायन यसरी परिन् प्रहरीको फन्दामा

काठमाडौं, आफू उच्च घराना र सम्पन्न परिवारको व्यक्ति भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा महोत्तरीको औरी नगरपालिका–३ की २१ वर्षीया डायन सेकेन्ड छिन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं

नेपालगञ्जमा वर्षाले सिमा नाघ्याे, सतर्क रहन अपील

नेपालगञ्ज,बाँके लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आईतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । नेपालगन्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने

भारतले बनाएको बाँधका कारण नरैनापुरका चार वडा डुबानमा

नेपालगन्ज , १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेकाे छ। भारत सरकारले

काठमाडौँबाट बझाङ जाँदै गरेको बस बर्दियामा दुर्घटना: पाच जनाको असवस्था गम्भिर

बांके, काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा

बिद्यार्थी नेताद्धय पाण्डे र शाहीद्धारा क्याम्पसलाई किताव र पाइप हस्तान्तरण

कोहलपुर, बांकेको बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरका विद्यार्थी नेता तथा नेविसंघ सभापति राम प्रशाद पाण्डे र उपसभापति उपेन्द्र शाहीले जन्मदिनको अवसरमा क्याम्पसलाई ९ हजार मुल्य वरावरका किताव हस्तान्तरण गरेका छन् । भर्खरै मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा

सात हजार घुस सहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

काठमाडौं, घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार

बबई नदिमा डुबेर एक विद्यार्थीको मूत्यु

बर्दिया, बर्दिया जिल्लाको मधुवन नगरपालिका–४ ढोढरी स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सिभिल इञ्जिनिएरिङ विषय दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ । सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षिय वीरेन्द्र बोहोरा नुहाउने क्रममा