मुख्य समाचार Archive

जब श्रीमती र दुई सन्तानको हत्या गरि डाक्टरले गरे आत्महत्या….

एजेन्सी । भारतको गुडगाव शहरमा एक डाक्टरले आफ्नी श्रीमती र दुई सन्तानको हत्या गरेका छन् । लगत्तै उनी आफैंले झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।हिजो(सोमबार) चारैजनाको शव उनीहरु बसिरहेको फ्ल्याटमा भेटिएको हो ।

विप्लवका प्रखर नेता नरबहादुर कार्की रिहा

काठमाडौं,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रखर नेता नरबहादुर कार्की रिहा भएका छन् । सोमबार उनी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले असार ९ गते सोमबार

सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीश सिंह बर्खास्त

काठमाडौं- ३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको

संसदीय दलको बैठकः नेतृत्वमाथि खनिए नेकपाका सांसद

संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद

भद्रगोल कांग्रेसः भताभुंग भ्रातृसंस्था

  कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले

गजबकाे असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै….

काठमाडाैँ,एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा

अब कामको समिक्षा गर्न जनताको घर–घरमै पुग्नेछु – अध्यक्ष बस्नेत

जाजरकाेट, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कामकाे समिक्षा गर्न जनताकाे घर घरमा पुग्ने बताएका छन । अस्थायी प्रहरी पोष्ट र कृषि विकास बैंकको शाखा स्थापनाका लागि आईतबार  कुशे गाउँपालिकाको प्रशासनीक केन्द्र थर्पु भार्मामा आयोजित औपचारिक कार्यक्रममा

एक नायब सुब्बा, जस्ले श्रीमतीको नाममा राखेका थिए डेढ करोड अकुत सम्पत्ति

काठमाडौं, अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६

संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरे। डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी विप्लव

ठाडीभाकामा जोवन ढल्काउन्याका कथा

शेरबहादुर अधिकारी चर्चित लोक गायक हुन् । जाजरकोटको पजारुमा जन्मिएका अधिकारीले २०४७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रामा लागेका थिए । बाल्यकाल सम्झने बित्तिक्कै झसङग हुन्छन जाजरकोट पजारुका शेर बहादुर अधिकारी अमुल्य बाल्यकाल