मुख्य समाचार Archive

सोलुखोला किनारमा एक व्यक्तिको शव फेला, घटनास्थल तर्फ प्रहरी जादै
रामेछाप, सोलुखुम्बुको नेचासल्यान गाँउपालिका वडा वडा २ स्थित सोलुखोलामा एक अपरिचित मानिसको सव फेला परेको छ । आज दिउँसो खोलाको किनारमा सव फेला परेको स्थानियले बताएका छन् । स्थानियले प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यलय

रामेछापका विमला तामाङ हत्याकाण्डः तीन जना धरौटीमा रिहा
काठमाडाैँ ,रामेछाप कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलिरहेका समता अस्पतालकी सञ्चालक कला सञ्जेलसहित तीनजना तीन-तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर उनीहरू बिहीबार रिहा भएका हुन् । धरौटी बुझाउन नसकेपछि बुधबार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो ,२९ जना अझै बेपत्ता
काठमाडौं,असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि

मुख्य सडकमा राखेका बुद्धका मूर्तिहरु तोडफोड !
काठमाडौं । पर्यटकलाई आकर्षित गर्न भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले ६ लेनको सडक डिभाइडरमा बुद्धका मूर्ति

के विप्लवले सरकारसँग वार्ता गर्न लागेकै हुन् ?
सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने

रामेछाप मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपण महाअभियान सुरु
रामेछाप ,सामुदायिक विकास समाज मन्थली , सृजनशिल यूवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्वार सञ्चालित वातावरण संरक्षण परियोजना अन्तर्गत मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने कार्य सुरु भएको छ

यसकारण दिनभर बन्द रहयो नेपालगन्ज !
नेपालगन्ज , नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्जका सम्पुर्ण व्यापार ब्याबसायहरु बन्द गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श,

अछाममा बिप्लव नेकपाले जलायो एनसेलको सिम
अछाम, बिप्लव नेतृत्वकाे नेकपाले अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलकाे सिमकार्ड जलाएकाे छ । राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै No tax No ncell अभियानकाे क्रममा नेकपा अछामले एनसेलकाे सिम जलाइएकाे हाे । कर असुलीका लागि

बाढीले बगाएर एक महिलाको मृत्यु
संखुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा

बर्षाका कारण अवरुद्ध सडक सुचारु
रामेछाप ,अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्पा–दोरम्बा–टोकरपुर जोडने सडक सुचारु भएको छ । गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पञ्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।

