मुख्य समाचार Archive

मेस्सीलाई तीन महिने प्रतिबन्ध
एएफपी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उनलाई खेलप्रतिबन्धसँगै

नेपाल प्रहरीका असई विरुद्ध विप्लवले जारी गरे पक्राउ पुर्जी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको

हराए दुई किशोरी ….
हुम्ला- हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि

तातिँदै छ पृथ्वी – यस्तो छ काठमाडौंको अवस्था
जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि

‘खतरा’मा पर्दै लुम्बिनी
लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण

छोराका ज्यान मैले बचाए मेरो ज्यान बचाउन पहल गरिदिनु प¥यो
उमेरले ५ दशक पार गरेकी नेपाली पनि स्पष्ट बोल्न सक्दिनन् अनुहारमा बुढेसकालको पिडा बोकेर अहिले श्रीमानको साहारा लिएर उनी कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरमा आफ्नो जीवन बाचाई माग्नको लागी नचिनेका मान्छेहरुसँग पनि लास्सो भन्दै दुई हात जोडेर

कुमार पौडेल इन्काउन्टर प्रकरणः मानवअधिकार आयोगले ११ प्रहरीको बयान लियो
काठमाडौँ,सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको घटनालाई लिएर मानवअधिकार आयोगले छानबिन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा नक्कली मुडभेडमा मृत्यु भएको जानकारी दिएको आयोगले घटनामा संलग्नहरूको बयान लिइरहेको

मेलम्चीको पाइपलाइन बनाउँदा फसेका दुई जनाको मृत्यु
मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी

मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी
काठमाडौं, मलेसिया सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुलाई आममाफी दिन सुरु गरेको छ। मलेसियामा विभिन्न कारणबाट अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित अन्य विभिन्न मलुकका आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गर्दै मलेसियाले बिहीबारदेखि गुड फर

नेपालमै आएर नेपालीमाथि एसएसबीको अत्याचार
काठमाडाैँ,भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।

