मुख्य समाचार Archive
हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार
काठमाडाैँ,नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का

जथाभावी सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !
नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न

कामै नगरी सवा दुई करोड झ्वाम पारेपछि….
काठमाडाैँ, बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन ।
आखिर घरभित्रै गोली हान्ने को ?
राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर
उपनिर्वाचन मंसिरमा हुने पक्का
काठमाडाैँ,निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही

पानी नपरे पनि एकाएक बाढी
म्याग्दी,गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो । बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर
भारतबाट सुुटुक्क तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी
हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित

बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमा आगजनी
नेपालगन्ज, बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमाथी गागजनी गरिएको छ । बुधवार राती जिल्लाको नेपालगन्ज उप-महानगरपालिका वडा न. २० मनिकापुर नयाँवस्तीमा रहेको एउटा टावर र डुडुवा गाउँपालिका वडा. ४ मेहमानपुर कम्दिमा रहेको एनसिएलको टावरमा आगजनी गरिएको हो

अछाममा एनसेल टावरमाथी फौजी आक्रमण
अछाम, अछाममा एनसिएलका टावरमाथि अज्ञात समुहद्धारा फौजी शैलिमा आगजनी गरिएको छ ।अछामको पन्चदेवल बिनायक नगरपालिकामा रहेको टावर र तुर्माखाद गाउँपालिकाको तितौरालेखमा अवस्थित दुई वटा टावरमाथी एकै समयमा मध्यराती आगजनी गरिएको हो । हालसम्म घटनाको जिम्मेवारी कसैले

पेरिसडाँडा पुगेर जनयुद्धका शहीदहरु सम्झीए मन्त्री भट्टराईले
काठमाडाैं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पेरिसडाँडामा पुगेर शहीदहरुको स्मरण गरेका छन । मन्त्री भट्टराईले शहीदहरुको स्मारकमा मल्यार्पण गरेर मन्त्रालयको काम शुरुवात गरेका हुन् । तत्कालीन एमालेबाट मन्त्री बनेका भट्टराइले पेरिसडाडाँ पुगेर शहीदहरु

