मुख्य समाचार Archive
आफना नेतालाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने नेकपा झापाको चेतावनी
झापा, नेपाल कम्युनिस्ट पार्टी झपाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गैरन्यायिक रूपमा अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे सरकारको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । पार्टी सेक्रेटरी मनिसले सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो
कर्णाली राजमार्गमा पहिरो खस्दा यात्रुलाई सास्ती
सुर्खेत, कर्णाली राजमार्ग अन्तरगर्त दैलेख र कालिकोटको सिमाना आठबिसे नगरपालिका घट्टे खोलानजिक सडक भत्किदा यात्रुलाई सास्ती भएको छ । सडकमा पहिराे खसेर बिग्रदा जुम्ला,कालिकोट,हुम्ला मुगु जाने यात्रु अलपत्र परेका हुन । उक्त सडक समयमै खुलाउन नसक्दा

मनकारी वडाअध्यक्ष आफनो ५ बर्षको तलब सबै बिपन्न बर्गलाई दिने घोषण गरे
मुगु रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले आफनो ५ बर्षको तलब बिपन्न बर्गलाई दिने घोषण गरेका छन । उनले आफुले बुझने गरेको तलब भत्ता सबै बिपन्नबर्गलाई दिने घोषण गरेका हुन । आज पत्रकार

रोहित शर्मा बने अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी
एजेन्सी, भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका हुन् । संयोगबस

काश्मिरमा फेरि तनाव : समस्या सुल्झेला कि झन बल्झेला ?
नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा अहम् नेताहरुलाई नजरबन्द, धारा १४४, पर्यटक र अमरनाथ तीर्थयात्रीहरुलाई तत्काल घाटी छोड्न दिइएको आदेशपछि भारत सरकारले चालेको कदमका बारेमा अनेक अनुमानहरु लगाउन थालिएको छ । यसका बारेमा न त जम्मू-काश्मिर

घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै
आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ। हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो। उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा

बागलुङमा पहिरोले ५ घर पुरिए, तीन जनाको मृत्यु
बागलुङ,बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब

कश्मीरमा पुनःतनाव- शीर्ष नेता नजरबन्दमा
श्रीनगर । कश्मीरमा जारी हलचलको खबरका बीच जम्मू–कश्मीरमा सोमबार आधा रातदेखि सुरक्षा कडा पारिएको छ । श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जबकि जम्मूमा कर्फ्यू लागू गरिएको छ । श्रीनगरमा आधा रातदेखि नेशनल कन्फ्रेन्सका नेता

बाग्लुङको तुरतुरे ताल फुट्यो
बाग्लुङ । अबिरल वर्षाका कारण बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा बनेको क्रितिम ताल फुटेको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा बनेको कृत्रिम ताल अबिरल वर्षाका कारण बिहान ४ बजे फुटेको हो । ताल फुटेसँगै मध्यपहाडी लोकमार्गको

