मुख्य समाचार Archive

हामी लम्पट थियौँ र छौँ, तर यो हिसाब भविश्यमा जरुर मागिने छ …
दोश्रो विश्व युद्धताका कोरियन नागरिक माथि भएको उत्पीडन र जापानिज कम्पनिले गरेको शोषणको सोध भर्ना दाबी गर्दै , जापान माथि अहिले प्रश्न उठिरहेका छन । यही कारण तिक्तता बढीरहेको छ । भेनेजुएलामा भएको जनसंघर्षमा आफ्ना कम्पनिलाई

राजेन्द्र महत्तो सहित ८ जनाको नागरिकता खारेज
काठमाडाैं,सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाह को नागरिकता खारेज गर्ने निर्णय गरेको हो । विन्दे

अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते
ऐजेन्सी, अमेरिकाको टेक्सास स्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन्

झाडीमा तीन किलो यार्सागुम्बा !
गुलरिया,प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको
यात्रुवाहक बस दुर्घटना हुदा १३ यात्रु घाइते
तनहुँ, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार

पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ बजारमा
काठमाडौं ,पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक ‘सन्देश संग्रह’ बजारमा आएको छ। हिमानी ट्रष्टले आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै पुस्तक विमोचन गरेको हो। पत्रकार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर
रहेनन् पत्रकार महासंघ जाजरकोटका संस्थापक सदस्य थापा
जाजरकाेट, नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका संस्थापक सदस्य डिल्ली थापाको ३५ वर्षको अल्पायुमै निधन भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको
ग्यारेजमा थन्किए नेपालगञ्ज नगरभित्रका घुम्ती शौचालय
नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार

सेनामा खुल्यो ६ हजार जनाका लागि जागिर
काठमाडाैं, नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीका साथमा

