मुख्य समाचार Archive

जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे….
काठमाडौं, वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण

नागरिकता विधेयकमा कांग्रेसको असहमति
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धि विधेयकमा लिखित असहमति जनाएको छ। प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धि

स्याउ भण्डारणका लागि बहुआयमिक शीतगृह निर्माण गर्दै कर्णाली सरकार
सुर्खेत – यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन । नेपालका प्रमुख शहर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, चितवन, काठमाडौँसम्म जुम्ली स्याउ पुगिसकेको छ

कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु, तीर्थस्थलमा श्राद्ध गर्नेको भीड
काठमाडौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल
डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमा मात्रै ३५ जना संक्रमित
डडेल्धुरा ,डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरामा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । ज्वरोका कारण उपचारका लागि डडेल्धुरा ल्याइएका उनको परीक्षण गर्दा

बाढीको वितण्डाः नुन तेल बन्द, मोबाइल सेवा समेत अवरुद्ध
सोलुखुम्बु । बिहिबार बेलुकादेखिको अविरल वर्षाको कारण आएको बाढीले सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलाको फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल

बाँके आक्रमण प्रकरणः वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी
काठमाडौं ,बाँकेमा नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरिएको भन्दै खजुरा गाउँपालिका – १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध जिल्ला सभापतिका छारोले ज्यान मार्ने उद्योगमा किटानी

काँग्रेसले गृहमन्त्री बादललाई बुझायो ज्ञापनपत्रः निशानामा वडाध्यक्ष मल्ल
काठमाडौँ – बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर

काँग्रेसले घटनालाई राजनितिकरण गर्यो – नेकपा बाँके
नेपालगञ्ज, नेकपा बाँकेले ब्यक्तिगत घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गरेको आरोप लगाएको छ ।आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेकपा बाँकेले काँग्रेसले घटनालाई अतिरन्जीत गर्दै राजनितिकरण गरेको बताएको हो । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका
पश्चिम नेपाल पुगेर माधब नेपालले भेटेकै हुन त बिप्लवका उच्च तहका नेता !
नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नेपाल पुगेर बिप्लव नेकपाका उच्च तहका नेता भेटेर फर्केको बताइएको छ । एक उच्च स्रोतका अनुसार नेता नेपाल सुरक्षाकर्मी,पार्टीका नेता कार्यकर्तालाई समेत जानकारी नदिई सुटुक्क

