मुख्य समाचार Archive
हिलपार्क होलटमा प्रहरी अप्रेसन, लाखौ नगद सहित आठ जुवाडे पक्राउ
कोहलपुर, कोहलपुर बजारको एक होटल वाट प्रहरीले नगद सहित रङ्गे हात ८ जना जुवाडे पक्राउ परेका छन् ।सोमबार राती १० बजेको समयमा कोहलपुर बजारमा रहेको हिलपार्क होटलबाट १ लाख बाईस हजार नगद रुपया सहित आठ जना

राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच जापानमा भेटवार्ता
जापान, जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ। राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई
बालिका अपहरणको प्रयास गर्ने ज्योतिष भेषका घुमन्ते पक्राउ
गलकोट, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षेत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ
सवारी दुर्घटनामा परी तीन महीनामा ३३ को मृत्यु
चितवन, जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात
खलङ्गा, ५ कात्तिक । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात

गोठमा बाँधेको भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ
सप्तरी,सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय

यसरी गरिदैछ सिस्नुको बजारीकरण
मेलम्ची,इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु

विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनी गिरफ्तार
काठमाडौँ,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको

चिकित्सा शिक्षा आयोगलाई बढाएको शुल्क फिर्ता लिन माग
काठमाडौं, विद्रोही नेकपा निकटको भातृ सँगठन अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा आपत्ती जनाएको छ । संगठनका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले

बालुवाटर जग्गा प्रकरणमा तानिँदै गच्छदार
काठमाडौं, नेपाली कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्। उक्त जग्गाको मुद्दासँग जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’

