मुख्य समाचार Archive
धनुषामा दिउसै गोली चल्यो, एक जना घाइते
धनुषा, धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका

एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल
काठमाडौं, सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल
विप्लवका कार्यकर्ताले गरे सत्तारुढ नेकपाका नेतामाथि आक्रमण
जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो

योतिषको भेषका बालिका अपहरण गर्ने पक्राउ
बाग्लुङ, बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ

पक्राउ परेका विप्लव नेकपाका २१ नेताको वयान लिन प्रहरीलाई सकस
काठमाडौं, दाङमा प्रक्राउ परेका विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहितका नेताहरुको बयान लिनै प्रहरीलाई समस्या भएको छ। असोज ३० गते विहान १ बजेतिर मगराइना गाउँको एक जंगलबाट सुतेको ठाउँमै वीरजंगसहित २१ नेता कार्यकर्ताहरु पक्राउ परेका
ओलीजीसँग कुनै विवाद र असमझदारी छैन : अध्यक्ष दाहाल
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै किसिमको विवाद नभएको बताएका छन्।मंगलबार पाँचथर पुगेका दाहालले त्यहाँस्थित पत्रकारहरुसँग कुरा गर्दै प्रम ओलीसँग कुनै किसिमको विवाद रहेको भ्रममा नपर्न

कतार पुगेका पाँच नेपाली युवा दुई महिनादेखि अलपत्र
काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि

ब्राजिलमा विमान सडकमा खस्यो, तीन जनाको मृत्यु
ऐजेन्सी, ब्राजिल, ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको विमान दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि

मैत्रिपूर्ण फुटबल खेल्न यू-२३ टोली कतार जाँदै
काठमाडौं, दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोली मंगलबार बेलुका कतार जाने भएको छ ।म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बेलुका कतार प्रस्थान गर्न लागेको हो । नेपाली टोलीलाई आज एन्फाले

विप्लव नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् बैठकले गरेका निर्णय !
काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले इमानदारीका साथ पहल गरे वार्ताको लागि तयार रहेको बताएको छ । नेकपाका महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिवन्ध हटाउनुपर्ने

