मुख्य समाचार Archive

आदतहरुको कमैया

आउ धूम्रपान गरौं एक खिल्ली अहमको चुरोटलाई मशालको आगोमा बलिरहेको एक झिल्को ज्वालाले धुवाँ-धुवाँ बनाएर उडाइदिउँ । आउ सुर्ती सेवन गरौं एक फ्वाँक ईर्ष्याको लामपाते सुर्ती मिचेर चुनामा रगडी-रगडी चेपुवामा च्यापेर थुकैथुकले अपवित्र बनाइदिउँ । आउ

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुबै देश सहमत

कञ्चनपुर,नेपाल भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन् । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा

बाँसको पुल तर्न प्रत्येक पटक ५० रुपैया कर

झापा, झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई

आइएसद्वारा नेता बगदादीको मृत्यु भएको पुष्टिः नयाँ उत्तराधिकारीको नाम घोषणा

एजेन्सी, इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ ।इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ । एक अडियो सन्देशमा

यसरी बाहिरियो गोप्य राख्दा राख्दै मन्त्री र सांसदलाई भत्ता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं

तरुणदल सभापति शाह लगायत ६ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज, नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेका छन् ।बिहीबार साझ ८:३० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा. नं. २० मा रहेको नमस्ते भिलेज रिसोर्ट बाट शाह सहित ६ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरवाट

युद्ध नायक कुकुर जसले बग्दादीलाई आत्मघाती बम विष्फोट गराएर मर्न बाध्य पार्यो

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईसीस) का प्रमुख अबु बकर अल–बग्दादीविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण सहयोगी भूमिका खेल्ने सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन् । बग्दादी लुकेको ठाउँ पत्ता लगाउन तथा उनलाई गुफाभित्र लखेट्न महत्वपूर्ण

कर्फ्युपछि कपिलवस्तुमा चल्यो गोलि, एक जनाको मृत्यु

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोलि लागी एकजनाको ज्यान गएको छ ।हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले लगाएको कर्फयू तोड्न खोज्दा शुरज पाण्डेको गोलि लागी मृत्यु भएको स्थानिय आयुश खानले वताए । मृत्यु

नेपालगंज कारागारका कैदीबन्दीले गरे आन्दोलन

नेपालगन्ज, नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले आन्दोलन गरिरहेका छन्। उनीहरुले बिहान केही घण्टा कारागारभित्रै नारावाजी गरेका समेत थिए। कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन गरिरहेका छन्। नाइके भरत फडेरा र अर्का कैदी

पाकिस्तानमा कुदिरहेको रेलमा आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

एजेन्सी, पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो । स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै समाचार