मुख्य समाचार Archive

नेपालगन्जमा ह्वात्तै बड्यो जाडो ,जनजिवन कष्टकर

नेपालगन्ज, बाँके नेपालगन्ज एक्कासी ह्वात्तै जाडो बढेपछि यहाँको जनजिवन प्रभावित भएको छ । नेपालगन्जमा घाम नलागेपछि शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बनेको हो। बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएपछि नेपालगन्ज लगायत पश्चिम तराइको जनजीवन कष्ठकर बनेको

कर्णाली सरकारको अर्को नयाँ काम छोरीको नाममा बैंक खाता

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो। कर्णाली

जडीबुटी संकलन गर्न गएका २ जनाको हिउँमा पुरिएर मृत्यु

काठमाडौं, बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा रहेको प्रहरीले जनाएको छ । गएको मंसिर २५

कुशे गाउँपालिकामा अपाङ्ग बालबालिकाको लागि निशुल्क घुम्ती शिबीर

जाजरकाेट, कुशे गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरुका लागी घुम्ती शिबिर संचालन गरिएको छ । गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडि क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरेर घुम्ती शिबीर सम्पनन

पूर्वमा विप्लवलाई अर्को ठुलो धक्का, केन्द्रीय सदस्य दिपेश पक्राउ

उदयपुर,उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपाका दुईजना नेता पक्राउ परेका छन्। जिल्लाको कटारी नगरपालिका–६ रिस्कु बाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं,पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले त्यहाँका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उनलाई देशद्रोहको अभियोगमा मृत्युदण्ड सुनाएको हो। अदालतको तीन सदस्यीय एक बेन्चले बहुमतका आधारमा यो फैसला सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तान छैनन्।

घुस प्रकरणमा गुठी संस्थानका प्रमुखसहित दुईजना पक्राउ

काठमाडौं,राजधानीको त्रिपुरेश्‍वरस्थित गुठी संस्थानका प्रमुख प्रशासकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस प्रकरणमा पक्राउ गरेको हो। उनीहरु दुवैले घुस वापतको

के तपाईलाई थाहाँ छ ? खुर्सानी खाँदा हृदयघात हुने खतरा कम हुन्छ !

काठमाडौ. इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ ।मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र

अबरुद्ध सडक सुचारु गर्न माननीयको सक्रियता

जाजरकाेट,अबरुद्ध भएको सडक निर्माणको कामलाई सुचारु गर्न कर्णाली प्रदेश सभा सदस्य तथा जाजरकोट जिल्लाबाट कर्णाली प्रदेश ‘क’ का माननीय गणेशप्रसाद सिंहले सक्रियता बढाएका छन् । ६ बर्ष देखि निर्माण कार्य अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला

उदयपुरमा जङ्गली हात्तीले ३६ घर भत्कायो

उदयपुर, १५ दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ । १५ दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको