मुख्य समाचार Archive

गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र झण्डा वितरण !

बझाङ । बझाङ जिल्लाको सबैभन्दा विकट साईपाल गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलाका लागि गाँउपालिकाले अण्डा र झण्डा वितरण गरेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गर्भ जाँच गराए बापत

विदेशी बालिकामाथि बलात्कारकाे प्रयास

काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक

यसकारण उपराष्ट्रपतिकी श्रीमती पक्राउ

मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई

‘बधाई आजै दिऊँ कि पछि ?’

काठमाडौँ,बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने

नेकपाले सीके राउतलाई राष्ट्रियसभा सदस्य चयन गर्ने

काठमाडाैँ,नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते

जब मुख्यमन्त्री शाहीले बेल्च्या समातेर श्रमदान सुरु गरे…….

कालिकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक महिनाको एक दिन श्रमदान गर्ने भएका छन । गृहजिल्ला कालिकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा मंगलवार उनले श्रमदान गर्दै महिनाको १ दिन श्रमदान गर्ने बताएका हुन् । कर्णाली प्रदेश सरकारले प्रत्येक

बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही

गोरु ब्यापार गर्न पर्यो भन्दै प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडाैँ, स्याङ्जामा प्रहरीलाई आर्थिक प्रलोभन देखाइ तस्करी गर्न खाेज्ने एक जना पक्राउ परेका छ्न् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार रुपन्देही जिल्ला बसन्तपुर गाउँपालिका-४ घर भइ हाल वालिङ नगरपालिका-८ बस्ने ५१ वर्षीय

पुस १ गतेको त्यो शाही घोषणा (अडियोसहित)

५७ वर्षअघि २०१७ पुस १ गते राजा महेन्द्रले सेनाको आडमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको १८ महिने सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए। र, त्यसयता ३० वर्षसम्म दरबारले निरंकुश शासन चलायो। ५७ वर्षअघिको शाही

पटक पटक जन्मिनु नै साहित्य हो जस्तो लाग्छ

भनिन्छ साहित्य संसार हो, ब्रमाण्ड हो र यो गन्तव्य पनि हो । साहित्य जिवन हो र यसको गोडमेल गर्न जरुरी छ । हाम्रो जस्तो देशमा साहित्यलाई निचोर्न खोजिन्छ । घर परिवारदेखि बाहिर सम्म । साहित्य जन्माउन