मुख्य समाचार Archive

नेकपाको स्थायी समिति बैठकमा मातृकाको प्रस्ताव सुनेर पुर्व एमाले चकित
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बुधबार बसेको बैठकमा मातृका यादवले जब प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राखे पुर्ब एमालेका नेताहरुले भने अनौठो माने । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव
राष्ट्रिय सभाको चुनावमा नेकपा- राजपाबीच तालमेल गर्ने सहमति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट

अमेरिकाले दियो नेपाली सेनालाई दुुई विमान
काठमाडाैँ, नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई विमान हस्तान्तरण गरेका हुन्

मुशर्रफलाई मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
आफ्ना पूर्वप्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ। इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला मङ्गलवार गरेको

सोचे जस्तो सुन्तला बिक्री नहुदा चिन्तामा कृषक
जाजरकोट, कुशे गाउँपालिका जिल्लाको मुख्य सुन्तला उत्पादन क्षेत्र भए पनि सुन्तला उत्पादन अनुसार बिक्री नहुदा किसान चिन्तित भएका छन । आफुले उत्पादन गरेको सुन्तला बोटमा नै ५ रुपैया दाना पनि बिक्रि भएको छैन । कुशे गाउँपालिका

यसरी लुकाइन्छ चर्चमा हुने यौन उत्पीडन
काठमाडौं, इसाई धर्मालम्बीले प्रार्थना गर्ने चर्चहरुमा पादरी एवं उनका सहयोगीहरुले यौन शोषण गर्ने गरेको र त्यसलाई बाहिर आउन नदिन नियम नै बनाउने गरेको खुलेको छ। बालबालिकालाई माथि समेत यौन शोषण गर्ने पादरीहरुले गरेको अपराध लुकाउन पोप
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक,यस्तो छ तालिका
काठमाडौं निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६

हँसियाको विहे, खुर्पाको गीत
थोमस एल्वा एडिसन कयौं पटकको प्रयासपछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पियनको काम गर्ने सहयोगीलाई बोलाएर बल्ब परीक्षणका लागि अ¥हाए । तर उनले पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भूइँमा खसाए । दुई

नगर प्रमुखले हाजिर हुन नदिएका कर्मचारीलाई अदालतले दियो यस्तो आदेश
अछाम, अछामको पञ्देवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले हाजिर हुन नदिएका कर्मचारी कार्यकारी अधिकृत पदम बहादुर माझीलाई तोकिएको कार्य सम्पादन गर्न उच्चअदालत दिपायल डोटीले आदेश दिएको छ । गत भाद्र ३१ गते नगरपालिकाका अधिकृत पदमबहादुर माझीले

मिर्गौला रोगवाट पिडित केसिको उपचारको लागी बागेश्वरी क्याम्पसका कर्मचारीले गरे सहयोग
कोहलपुर, मिर्गौला सम्मब्धि रोगवाट पिडित टेकलाल कोहलपुर वडां नं. १२ का टेकलाल केसीलाईलाई बगेश्वरी क्याम्पस कोहलपुरका कर्माचारीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल दुवै मिर्गौला फेलभई उपचारको प्रक्रियामा रहेका केसीलाई क्याम्पसका कर्मचारीहरुले ७ हजार १ सय रुपैया

