मुख्य समाचार Archive

प्रदेश २ मा सबैभन्दा बढी बिरामी कुष्ठरोग
काठमाडौं : नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ। निवारण भन्नाले प्रति १० हजार जन संख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ। सरकारले सन् २०२०

कर्णाली प्रदेशमा पर्यटन बोर्ड गठनसहित यस्ता छन मन्त्रिपरिषद्का ११ निर्णय
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले बिभिन्न निर्णयहरु सार्वजानीक गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजन गरि कर्णाली सरकारले मन्त्रीपरिषदका बिभिन्न निर्णयहरु सार्वजानीक गरेको हो । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकबाट प्रदेश सरकारले पर्यटन बोर्ड गठन गर्नुका साथै कर्णाली

यसरी प्रश्नको जवाफ दिन नसकेर कुलेलाम ठोके,गाउँपालिका अध्यक्ष खड्काले
अछाम,अछामको बान्नीगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन नसकेपछि सार्वजनिक सुनुवाइ कार्यक्रम समापन गरि हिडेका छन ।बान्नीगढि जयगढ गाउँपालिकाको आर्थीक बर्ष २०७५र७६ को निति तथा कार्यक्रमको क्रममा उठेका प्रश्नहरुको

‘लाइट स्टोन’ किन्न गएका पूर्व सेनाका सुवेदारको लुटियो ५० लाख
काठमाडौं,‘लाइट स्टोन’ बल्ने ढुंगाको कारोकारमा रहेका एक पूर्व सैनिकको ठूलो रकम लुटिएको छ । अवकासपछि जग्गा कारोबारमा रहेका एक पूर्व सैनिक तथा आफ्नै सहकर्मीबाट उनि लुटिएका हुन् । काभ्रेस्थलीको जङ्गलमा पैसा बोकेर गएका पूर्व सुबेदार बच्चुराम

आफु नलुकेको भन्दै अमेरिकामा रहेकी उपप्रमुख दर्शनाले भनिन्,‘म हराएको छैन’
काठमाडौं,पछिल्लो समय अमेरीका गएर लुकेको भन्दै चार्चमा आएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) ले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएकी छन् । आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको स्पष्ट गरेकी छन् । आइतबार स्टाटस

जब बिरामी बोक्ने एम्बुलेन्समा साढे ३० किलो गाँजा भेटियो…
हेटौंडा,बिरामी बोक्नु पर्ने एम्बुलेन्सबाट प्रहरीले साढे ३० किलो गाँजा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । शनिबार साँझ करीब ७ बजेतिर प्रहरीले वडा नम्बर १९

अग्नि सापकोटाको सुनुवाइ स्थगित, सभामुख बन्ने निश्चित
काठमाडौं,प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने निश्चित जस्तै भएको छ। सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर आइतबारको सुनुवाइ स्थगित भएपछि सापकोटा सभामुख बन्ने निश्चित भएको हो।
नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा मतदान सम्पन्न
नेपालगन्ज, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न भएको छ ।शनिबार बिहान ९ बजे देखी भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा सुरु भएको थियो । उद्योग बाणिज्य संघमा १९ जनाको लागी मतदान सम्पन्न भएको हो । निर्वाचनमा जम्मा ३
कर्णाली- बाँके विद्यार्थी सम्पर्कमञ्च गठन अध्यक्षमा जैशी
नेपालगन्ज,कोहलपुर कर्णाली क्षेत्रबाट अध्ययनको शिलसिलामा बाँके बस्दै आएका विद्यार्थीहरुको भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च औपचारीक रुपमा गठन गर्दै जैशीको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

यस कारण रद्द भयो उपराष्ट्रपतिको चितवनको कार्यक्रम
चितवन, नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए ।उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको

