नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा मतदान सम्पन्न

नेपालगन्ज, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न भएको छ ।शनिबार बिहान ९ बजे देखी भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा सुरु भएको थियो ।

उद्योग बाणिज्य संघमा १९ जनाको लागी मतदान सम्पन्न भएको हो ।

निर्वाचनमा जम्मा ३ हजार ५० मतदाता रहेका थिएँ । जसमध्य २७ सय ९० मत खसेको छ ।

मतदान शान्तिपुर्ण तरिकाबाट अगाडि बढेको निर्वाचन निर्वाचन अधिकृत टिका जंग शाहीले जानकारी दिए। चुनावको मतगणना भोलि बिहानबाट मात्र सुरु हुुुनेे बताइएको छ ।