मुख्य समाचार Archive

थुनुवा फरार प्रकरणमा एसपी रावलको संयोजकत्वमा छानबिन समिति
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थुनुवा फरार भएको प्रकरणमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले बिहीबार प्रहरी उपरीक्षक (एसपी) भोला रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । बुधबार

पाकिस्तानमा कोरोनाबाट ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पाकिस्तानमा एकैदिन ३०३ जनामा संक्रमण देखिएसँगै
बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो
काठमाडौं,बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ

भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार
कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी
कोरोनाबाट भारतमा २४ घण्टा भित्र १४ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा एकैदिन ५ सय ४५ जनामा

सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको बढी जोखिम
कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । नेपालमा हालसम्म ६ जना संक्रमित फेला परेका छन् । यो महामारी फैलाउने भाइरसको संक्रमणका कारण विश्वभर करीब ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख

चीनमा ६ जनाको मृत्यु, २३ जनामा संक्रमण
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु
इटालीमा कोरोनाका कारण एकैदिन ७ सय ६० को मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ९१५ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ६६८

सरकारले खुकुलो बनायो लकडाउन- उद्योग र ठूला आयोजना सुचारु गर्न मिल्ने
काठमाडौं, सरकारले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका
सांसद चौधरीले देउखुरी क्षेत्रका स्वास्थ्य संस्था र सुरक्षाकर्मीलाई बाँडे स्वास्थ्य सामाग्री
भालुवाङ,दाङ प्रतिनिधि सभा सदस्य सांसद मेटमणी चौधरीको सचिवालयले बिहीबार देउखुरी क्षेत्रका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको नेतृत्वमा खटिएको टोलीले देउखुरीका विभिन्न स्थानमा पुगी कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई

