मुख्य समाचार Archive

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?
अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व

अज्ञात समूहले गर्याे वडा कार्यालयमा आगजनी
काठमाडौं,कोरोना भाइसरको प्रकोप न्यूनिकरण देशभर लकडाउनको अवस्थामा छ । सोहि मौका छोपेर अज्ञात समूहले वीरगन्जको महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि

बिद्यार्थीहरुको कोठाभाडा मिनाह गर्न अखिल क्रान्तिकारी जाजरकोटको आग्रह
जाजरकाेट , कोरोना भाइसको कारण सरकारले केहिदिनअगाडि जारी गरेको लकडाउनमा परि अलपत्र परेका नागरीकहरुलाई उद्धार गर्न बिद्राेही नेकपा निकट अखिल क्रान्तिकारी जाजरकोटले आग्रह गरेको छ । अखिल क्रान्तिकारी जाजरकोटले आज एक बिज्ञप्ती जारी गर्दै कामको शिलशिलामा

नेपालमा फेरि भेटिए कोरोना भाइरसका सातौं संक्रमित
काठमाडाैँ, नेपालमा कोरोना भाइरस (कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १० लाख नाघ्यो
कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाखभन्दा बढी पुगेको छ । जोेन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० लाख २० हजार मानिस कोभिड– १९ बाट संक्रमित भएका छन् । भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३
कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
काठमाडौं,कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे बिरामीको उद्दार
काठमाडौं , सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन्। बिहिबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै

पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती
पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ । यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७

भरतपुर अस्पतालमा उच्च ज्वरोले एक बिरामीको मृत्यु
भरतपुर, चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई
यि हुन कोरोना संक्रमित नभएका देशहरू (सूचीसहित)
एजेन्सी, विश्वका सबै देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्व नै रोगको महामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ । तर, केही देशहरुमा अझै कोरोना भाइरसको

