मुख्य समाचार Archive

पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ
काठमाडौँ , पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । नेपालीलाई नक्कली भुटानी

कथा : म अनि उ !
म आज कतिदिन देखि भोकै भोकै छु । कतिदिन पछी खाए त हिजो आधा पिलेट चना मात्र । म कस्तो पात्र हुं र को हुं त्यो नि कसैलाई जानकारी भएको छैन । म कसको लागि के

इतिहासमा हरेक तानाशाहको अस्तित्व समाप्त भएको छ : मिलन राई
काठमाडौं, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मिलन राईले इतिहासमा हरेक तानाशाहहरुको अस्तित्व समाप्त भएको बताएका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) लाई उनले आइतबार आफ्नो सामाजिक सन्जाल फेसबुकमा लामो प्रतिकिया लेख्दै निरङ्कुश दिशामा लम्किने इतिहासका हरेक

काठमाडौं महानगर निजी शिक्षण संस्थाको लुटको साक्षी बनिरहेको आरोप
काठमाडौं, अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगर निजी शिक्षण संस्थाको लुटको साक्षी बनिरहेको आरोप लगाएको छ । आईतबार सङ्गठनको बागमती प्रदेश उपत्यका विशेष समिती इन्चार्ज नवीन खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगर निजी विद्यालायहरुको लुटको

रवि लामिछाने पुगे प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने

शैक्षिक सत्र सुरु नहुँदै कर्णालीका विद्यार्थीका हातमा पुस्तक पुगेपछि…
सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्। शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्यो। ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले

कर्णालीका सांसदहरुको माग बजेटमा कर्णालीलाई प्राथमिकता देउ
सुर्खेत । सङ्घीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् । कर्णालीबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरुपमा योजना पेस गर्दै आगामी

सरकारले छोटो समयमै लोकप्रिय काम गरेको छः मन्त्री शर्मा
भालुवाङ, नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै लोकप्रिय काम गरेको बताएकी छन्। दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताइन्।

रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह
सुर्खेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था

काम नगर्ने सांसदहरुलाई ढ्यांग्रो ठटाएर लखेटिने महावीर पुनको चेतावनी
काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्। माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले

