मुख्य समाचार Archive

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत

काठमाडौं महानगरको शिक्षा महाशाखामा क्रान्तिकारीको अनिश्चितकालिन तालाबन्दी

काठमाडौं, अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेको छ । सङ्गठनका काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०७९ पौष १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले प्रेसित निर्देशन

भारतको छत्तीसगढमा एम्बुसमा परी १० सुरक्षाकर्मीको मृत्यु

एजेन्सी,भारतको छत्तीसगढ राज्यमा बुधबार विद्रोही माओवादीहरूले थापेको एम्बुसमा परी १० जना सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छत्तीसगढको दन्तेवाडा क्षेत्रमा डिस्ट्रिक्ट रिजर्भ गार्डका सुरक्षाकर्मी र एक जना ड्राइभर बिस्फोटमा मारिएका हुन्।

त्रिभुवन विश्वविद्यालयलाई क्रान्तिकारीले बुझायो ३४ बुदे मागपत्र

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सुधारको लागी ३४ बुदे मागपत्र पेस गरेको छ । सङ्गठनको त्रिभूवन विश्वविद्यालय, क्याम्पस विशेष समितीको तर्फबाट सोमबार विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्कोटा समक्ष विद्यार्थी संग सम्बन्धित ३४ बुदे

सकियो मतदान : केही स्थान बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न

काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन्

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास

क्रान्तिकारी विद्यार्थी संगठनले बुझायो शिक्षा मन्त्रीलाई ३१ बुदे मागपत्र

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि अशोक राईलाई मागपत्र बुझाएको छ । देशको शिक्षा क्षेत्रको सुधार र रुपान्तरणको लागि भन्दैं बिहिवार संगठनले सरकारका शिक्षा मन्त्री समक्ष सिंहदरबारमै पुगेर ३१

कांग्रेसभित्र रडाको : कर्णालीमा रोकियो मन्त्रिपरिषद् विस्तार

सुर्खेत, सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका

शिवालयमा किशोरीसंग उपाध्यक्ष कार्यक्रम थालनी

सुर्खेत, जाजरकोटको शिवालय गाउँपालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रमको थालनी गरिएको छ । किशोरीलाई मध्यनजर गर्दै जाजरकोट जिल्लामै पहिलो पटक किशोरीहरुलाई सहजताको लागि उक्त कार्यक्रम सुरू गरिएको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लिने तयारी

काठमाडौं, स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ। अक्सिजनको मात्रा कम भएपछि उनलाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन