मुख्य समाचार Archive

सोती हत्याकाण्ड : छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा

कुइरोको काग !
जनसत्ता ढलेपछि गाउँमा सर्वसाधारण बस्नै नसक्ने अवस्था छ भने शहरमा त झन अत्याचारको पराकाष्टा नै छ । यहि अवस्थामा सामान्तहरु आफ्नो लुटको स्वर्ग फर्काउनका लागि भाडामा ट्यापे, मुन्द्रे, जगटेहरुलाई प्रयोग गरेर राहतको नाममा चास्नीमा डुवायको विषको

बाँकेका ६९ जना कोरोना जितेर घर फिर्ता, आज मात्रै २० जनाले जिते
बाँके, बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २०

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट

दाङमा एक बृद्धसहित थप ३ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ८०
दाङ , दाङमा पहिलाे पटक ७० बर्षीय बृद्ध सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. १ का ७० बर्षीय ती बृद्धमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । राप्ती

आफ्नै शरीरमा आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु
नेपालगंज, अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार ती कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगंज पठाएका थिए। अस्पतालले हालै

थप ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३,७६२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमार्फत योसहित नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिएको छ ।

बर्दियामा थप १८ जनामा कोरोना संक्रमण
बर्दिया, बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा

लकडाउनमा जागिर गएपछि जसले आफ्नै शरीरमा आगो लगाए
अछाम,लकडाउनमा कहरले धेरैलाई तनाबग्रस्त बनाएको छ । त्यस्तै अछाम साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीलाई पनि तनाब आइलागेको छ । एकातिर कोरोना महामारी अर्कोतिर भोकमारी दुबैले सताएको बेला आउजीलाई अस्पतालबाट हटाएपछि उनको जिवनमा नाब र्सिजना भएको हो

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६५७
सुर्खेत, कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ। प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका

