मुख्य समाचार Archive

सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन स्थगित

धनगढी, सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर

डब्ल्यूएचओले भन्यो : अनिवार्य रुपमा मास्क लगाऔँ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ। मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले बिरामीको नजिक जाँदा, सार्वजनिक स्थान तथा भिडभाडमा अनिवार्य रुपमा मास्क

विश्वमा कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार नाघ्यो

काठमाडौं, लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको

पानी समेत खान पाउँदैनन् एम्बुलेन्स चालक

जनकपुरधाम – ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।

जनता समाजावादीको एकता संकटमा, नेतृत्वमै तीव्र विवाद

काठमाडौं, हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै

एकाबिहानै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं,  गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित हुनेमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बाग्लुङमा १ जना छन् । स्याङ्जाको वालिङ

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना

काठमाडौँ, कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या

५ दिनपछि धरौटीमा रिहा भए भीआईपी जुवाडे

काठमाडौं, काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंको धरौटीमा छाड्ने आदेशपछि रिहा भएका हुन । पक्राउ परेकामध्ये ८ जनालाई ३० हजार र गिनीको अवैतनिक दूतसमेत रहेका

दुवईबाट १६८ नेपाली लिएर आएको जहाज काठमाडौं ओर्लियो

काठमाडौं,  कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै

कर्णालीमा ६ जनाले जिते कोरोना

सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका