मुख्य समाचार Archive

जाजरकोटका चार ठाउँमा नयाँ खाद्यान्न डिपो स्थापना
जाजरकोट ,खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई मध्यनजर गरी नयाँ डिपो स्थापना गरिएको हो। यो भन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्य परेको गुनासो आएपछि

कोरोनासँग मिल्ने लक्षण देखिएका २ पुरुषको मृत्यु
काठमाडौँ, धनुषामा कोरोनासँग मिल्ने लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् । जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा कार्यरत सो पुरुषलाई करिब

पर्सामा थप ७५ जनामा कोरोना पुष्टि
पर्सा, पछिल्लो २४ घण्टामा पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी
एजेन्सी ,भारतमा आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना

बर्दियामा आजदेखि २९ गतेसम्म निषेधाज्ञा
बर्दिया ,बर्दियामा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बैंकका कर्मचारी, थुनुवा र जनप्रतिनिधिलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजदेखि पाँच दिनसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण

प्रदेश-५ की सांसद कृष्णा केसीलाई कोरोना पुष्टि
बुटवल, प्रदेश–५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छिन् ।

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, मृतकको संख्या ७४ पुग्यो
पोखरा, पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले बताए । मृतक पोखरा १९

कैलालीको टीकापुरमा युवा समूहबीच झडप, घाइते पाँचमध्ये तीनको अवस्था गम्भीर
कैलाली ,कैलालीको टीकापुरमा युवा समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल
शिक्षण संस्था खोल्न फेरि अन्योल
काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल

उपचार सफलतामा नेपाल अगाडि, निको भए ७२ प्रतिशत संक्रमित
काठमाडौं , राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको

