देश Archive

नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर,भारत तनावमा

काठमाडौं,चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । शुक्रबार विहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट चिनियाँ राजदूत यू होङले समझदारी पत्रमा हस्ताक्षर

मौसमले पनि निर्वाचनलार्इ अबराेध गर्ने

काठमाडौं ,पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा

द्वन्द्वपीडितका सर्त‘- भोट चाहिए छोरा खोजिदिनू’

जाजरकोट, खोइ मेरो छोरो ? १७ वर्षदेखि राज्यसँग गुनासो गर्दै आएकी ६९ वर्षीया धनी रानाको यो प्रश्न अब स्थानीय तहका उम्मेदवारतिर सोझिँदै छ । भोट माग्न आउने कांग्रेस, एमाले, माओवादीलगायत दलका नेता, कार्यकर्तासामु उनले मतदानका लागि यही

उम्मेदवारसँग ढिमेवासीकाे प्रश्न- ‘खोइ औषधि ?

जाजरकोट,स्थानीय चुनावका लागि भोट माग्दै नेता–कार्यकर्ताको लर्को घरघर पुगिरहेछ । स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू गाउँ विकासदेखि अनेकौं आकर्षक योजना पस्किरहेछन् । कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीलाई भने दलका एजेन्डामाथि पटक्कै विश्वास छैन । तैपनि नेता–कार्यकर्तासामु

भिक्षुदेखि पाइलटसम्म डलर तस्करीमा

काठमाडाैं, प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँबराबरको अमेरिकी डलर र विभिन्न देशका अवैध मुद्रासहित

राजनैतिक आस्था राखेकै आधारमा राज्यद्धारा मानव अधिकार हनन्

जाजरकोट, राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेत्र विक्रम चन्द “विप्लव” महासचिव रहेको

यसरी कुलमानलाई समेत रुवायो देशले

दिनमा १८ घन्टासम्म लोडसेडिङ झेलेको र १३ वर्षसम्म अन्धकार भोगेको निकट अतीतलाई बिर्सेर आफूमाथि कृतघ्न बनेको स्वार्थी समूह सम्झिएर कुलमान भक्कानिए । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए ।

लुम्बिनीको अनुसन्धान र विकास

एजेन्सी । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन । निरन्तर विकासक्रम जारी छ । मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए

मिडीया र पत्रकारमाथीकाे ज्यादती बन्द गर्न पत्रकार महासंघकाे अपिल

काठमाडौं,नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विभिन्न बाहानमा ज्यादती थोपर्ने र धम्की दिने पक्षलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेसमाथि ज्यादती मच्चाउने

आज २५६१औँ बुद्ध जयन्ती, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका