देश Archive

फिफा वर्ल्डकप संरचना निर्माण : नेपाली कामदारलाई विभेद

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना

यस्ताे छ नेपाली भूमिमा भारतीय बस्ती !

मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७, तारेगामास्थित नेपाल–भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४/पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् । सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार, जनवरीमा नेपाल–भारत संयुक्त टोलीले सीमाक्षेत्रको

सर्वोच्च अदालतका ११ न्यायाधीश हटाउन फेरि यस्तो खेल

: डेढ वर्षअघि सर्वोच्च अदालतमा नियुक्त भएका ११ न्यायाधीश हटाउनेखेल फेरि सुरु भएको छ। तीन साताअघि नाटकीय रूपमा दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले खारेज (दरपीठ) गरेकामा त्यसविरुद्ध फेरि अर्को निवेदन परेको हो। दसैं

नेपालमा वामएकता दिल्लीमा ‘सरप्राइज’

नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ। गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर

अन्ततः यसरी झुक्यो भारत, सीमा रक्षक देवनारायण यादव रिहा

भारतमा एक सातादेखि थुनामा रहेका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन्। सप्तरीको तिलाठीमा नेपाली भुमी अतिक्रमण गरिएको भन्दै भारतीय पक्षसंग लडेका देवनारायण र उनका छोरालाई जिल्ला सत्र न्यायालयको आदेशपछि मुक्त भएका हुन्।

चाँदीको मूर्तिसहित एक भारतीय नागरिक पक्राउ

चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो कपडामा बेरेर

भारतको कोठीबाट १ किशोरी र ३ बालिकाको उद्धार

भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपाललले चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका

कर्मचारी समायोजनकाे लागि ढोका खुला- जुनसुकै सेवा र समूहका कर्मचारीलाई खटाउन सकिने

व्यवस्थापिका संसद्ले संघीय ढाँचामा कर्मचारी समायोजनका लागि ढोका खुला गरेको छ । संसद्ले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई शुक्रबार बहुमतले पारित गरेको हो । नयाँ संविधान जारी भएको २ वर्षपछि कर्मचारी समायोजनसम्बन्धी कानुन

मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा

बैतडी : मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन्। गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निशेष गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर

भूमाफियाद्वारा सर्दुको जग्गा ‘प्लटिङ’

धरान – भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् । स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन्