देश Archive

अन्तिम चरणमा पुग्यो जापान कामदार पठाउने प्रकृया

नेपाली कामदार जापानमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। कामदार पठाउन मार्च भित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सरकारी संयन्त्रमार्फत कामदार पठाउन सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा

श्रममन्त्री बिष्टको अक्रमण्यताले लाखौँ कामदार अलपत्र

यसाेत खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पुर्‍याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै

यसरी गरियो पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि- तीन छोरीले दिए दागबत्ति

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई

घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देखिन…..

घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देख्दा कस्तो हुन्छ होला अबस्था कति पिडादायी हुन्छ परिबेश त्यस्तै पिडादायिक परिबेश निम्तिएकाे  छ । झन्डै ६५ बर्षकी मिठु घिमिरे  छाेराकाे मृत्युबारे बिहीबारसम्म पनि बेखबर थिइन् । उनलाई

मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृहनगर पोखरामा

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा

यस्तो भनेका थिए अन्तिम कार्यक्रममा स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीले

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका पर्यटनमन्त्री रविन्द्र  अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे। करिब १० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति

महाकाली सन्धिमा भारतले जालझेल गरेको प्रधानमन्त्री ओलीको खुलासा

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ बर्षअघि नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएको खुलासा गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयलाई गम्भिरताका साथ उठाउनुपर्ने समेत दाबी गरेका

तपस्वी रामबहादुर बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी

दुर्घटनामा घाइते भएका सिडिओको निधन

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे हाे । गत १२ माघमा सशस्त्र प्रहरी